Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गोरखापत्रका पत्रकारद्वय सीता शर्मा र ललिता शाह पुरस्कृत

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ८, २०७८ मा प्रकाशित

काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी लेख लेख्ने दुुई महिला पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।

अन्तर्राष्ट्रिय अप्रवासी श्रमिक दिवस २०२१ को सप्ताहव्यापी कार्यक्रम समापनको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममागोरखापत्रका पत्रकारद्वय सीता शर्मा र ललिता शाह उत्कृष्ट लेख सामग्रीबाट पुरस्कृत तथा सम्मानित गरिएको हो ।

वैदेशिक रोजगार क्षेत्रमा कार्यरत संस्था सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, सोलिडारिटी सेन्टर, मिडिया एडभोकेसी गु्रपले पत्रकारिताको माध्यमबाट वैदेशिक रोजगारी सम्बन्धी कलम चलाउँदै आएका पत्रकारका लागि एक महिना अघि आह्वान गरेको खुला लेखहरू मध्येबाट छनोटमा पारिएका दुईवटा लेखलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृति शर्मा काठमाडौँ र शाह सप्तरीमा कार्यरत हुनुहुन्छ । पुरस्कृतलाई बागमती प्रदेश सभासद जगतसिंह सिम्खडाले १५/१५ हजार रुपियाँसहित सम्मान पत्रले सम्मानित गर्नुभयो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved