Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

च्याउ उत्पादक किसान संघ नेपालको अध्यक्षमा सन्तोष कार्की निर्वाचित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १६, २०७८ मा प्रकाशित

काठमाडौ, पुस १६ । च्याउ उत्पादक किसान संघ नेपालको अध्यक्षमा सन्तोष कार्की निर्वाचित भएका छन् । राष्ट्रिय च्याउ दिवसका अवसरमा हेटौंडामा आयोजित किसानहरूको राष्ट्रिय सम्मेलनबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।

९८ मत ल्याएर कार्की अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी सुरेन्द्र गिरीले ८५ मत ल्याए । संघको उपाध्यक्षमा सिताराम तिमल्सिना र महासचिवमा विकास रिमाल निर्वाचित भएको संघले जनाएको छ । यस्तै, महासचिव विकास रिमालले ८८ मत पाएका थिए भने उनका प्रतिद्धन्द्धी सरोज नेपालले ८५ मत ल्याए ।

त्यस्तै कोषाध्यक्षमा विनोद पौड्याल निर्वाचित भए । यसैगरी सचिवमा रामहरि घिमिरे, रमेश सापकोटा र शिव सन्जेल निर्वाचित भएका छन् । यता संघको प्रदेश कमिटीमा सातवटा प्रदेशमा सातजना उपाध्यक्षमा निर्वाचित भएका छन् ।

जसअनुसार, प्रदेश नम्बर १ मा बमलाल खवास, प्रदेश नम्बर २ मा ध्रुव चौलागाईं, बागमती प्रदेशमा उमेश गौतम, उपत्यका प्रदेश कमिटी प्रदेश नम्बर ३ मा रविन्द्र श्रेष्ठ, कर्णाली प्रदेशमा विजय ज्ञवाली र सुदुर पश्चिम प्रदेशको उपाध्यक्षमा मनोज बडाल निर्वाचित भएको संघका निवर्तमान अध्यक्ष प्रेमनारायण अधिकारीले जानकारी दिए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved