Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भारत सरकारले महाकाली नदीमा पुल बनाउने निर्णय

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २३, २०७८ मा प्रकाशित

काठमाडौ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमाथि पुल बन्‍ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको भारतीय मन्त्रिपरिषद् बैठकले महाकाली नदीमाथि पुल बनाउन नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गर्न‍ अनुमति प्रदान गर्ने निर्णय गरेको हो।

भारतीय विदेशमन्त्री एस जयशंकरले ट्विटमार्फत् बिहीबारको क्याबिनेटले महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै यो विषय समावेश गरेका छन्।

भारतले तीन वर्षमा निर्माण सम्पन्न हुने गरी पुल बनाउने तयारी भारतको छ। उनले भनेका छन्, ‘प्रधानमन्त्री मोदी नेतृत्वको मन्त्रिपरिषद्ले आज महत्वपूर्ण निर्णयहरु गरेको छ। नेपाल र भारतबीच महाकाली नदीमा पुल बनाउनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने अनुमति दिने निर्णय गरेको छ।

यसले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने छ।’ भारतले चाँडै नै नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर हुने समेत उल्लेख गरेको छ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved