Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कानुन व्यवसायीको आन्दोलनविरुद्ध सर्वोच्च अदालतमा रिट

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २५, २०७८ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै रिट दायर भएको छ । अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्न विपक्षीका नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका छन्।

कानुन मन्त्रालय, सर्वोच्च अदालत र नेपाल बार एशोसिएशनलाई विषक्षी बनाई दायर गरेको रिटमा नेपाल बारले दैनिक ११ बजेदेखि १२ बजेसम्म ईजलासमा कुनै पनि काम कारवाही नगर्नु भनी गरेका निर्णय उत्प्रेषणको आदेशले बदर गरी अदालतको सुनुवाई प्रक्रिया १०ः३० देखि नै सुचारु गर्न विपक्षीको नाममा परमादेश माग गरिएको छ । यस्तै, सर्वोच्च अदालत परिसर भित्र कुुनै प्रकारको आन्दोलनको नाममा जुलुस, नारा, विरोधसभा एवं धर्ना लगायतका कार्य नगर्न र अदालतलाई शान्ति क्षेत्रको रुपमा कायम गर्न पनि परमादेशको माग गरिएको छ ।

रिट निवेदनको अन्तिम टुङ्गो लाग्न समय लाग्ने भन्दै परिसर भित्र कुनै प्रकारको आन्दोलन, विरोधसभा, धर्ना नारा लगायतका कुनै पनि कार्यक्रम नगर्न, नेपाल बार भित्र गैर कानुनी रुपमा टाँगीएको प्रधानन्यायाधीश विरुद्धको तुल हटाउन र तोकिएकै समय भित्र ईजलासका सम्पूर्ण काम कारवाही सुचारु गर्न समेत अन्तरिम आदेशको माग गरिएको छ ।

ताजा समाचारहरु

FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved