Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मनकाे कवि धनकाे हाेईन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र ४, २०७८ मा प्रकाशित

मनकाे कवि धनकाे हाेईन

महेश यादव
म कवि हाेईन, तर कबिता लेख्ने गर्छु ।
म कुनै देउता हाेईन, तर सबैकाे मनकाे कुरा बुझ्ने गर्छु ।।

दुनियाँमा धेरै कबिहरु छन, तर मनकाे हाेईन धनकाे कवि छन ।
म थाेरै बेग्लै छु, हजुर मलाई धन हाेईन मानिसकाे मनकाे कवि बन्नु छ ।।

दुनियाँमा धेरै कबिहरु छन तर म उनिहरु जस्तो छैन ।
मान्छे फरक भए पनि, बाँस गर्ने दुनियाँ एउटै रहेनछ ।।

म कवि नभए पनि मान्छेको बेदनालाई कबितामा समेट्ने गर्छु ।
म कवि हाेईन, तर कबिता लेख्ने गर्छु ।।

दुनियाँ पनि अजिबकाे रैछ, सत्य बाेलेकाे कसैले बिश्वास गर्दैन, झुठो बाेलेकाे कसैलाई मन पर्दैन ।
सायद रमझमले गर्दा हाेला हजुर त्यसैले मैले संसार के हाे भन्ने बुझ्न सकिन ।।

घैलोमा पानी राखे नराखे पनि घैलोकाे आबश्यक्ता परि रहन्छ ।
मैले संसार नबुझे पनि हातले कलम चलाउनै पर्छ ।
म कवि हाेईन हजुर तर कबिता लेख्ने पर्छ ।।

सफलताको शिखरमा पुग्न जति कठिन भएपनि गन्तव्यमा हिडिरहेछु ।
म कवि हाेईन हजुर तर कबिता लेख्ने गर्छु ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.