त्रिशुली नदीमा एक पुरुषको शव फेला, पहिचान हुन सकेन

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी नजिक त्रिशुली नदीले बनाएको खाल्डोमा भरिएको पानीमा एक पुरुषको शव फेला परेको छ । नदीले बगाएर ल्याई तालिएको पानीमा तैरिएको अवस्थामा अन्दाजी ३०/३२ वर्षको पुरुषको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शवको पहिचान हुन नसकेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए […]

बुटवलमा टिपर दुर्घटना हुदा दुई जना घाइते, एकको अवस्था गम्भीर

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान पौने २ बजे पश्चिमबाट बुटवल आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिपर नेपालगञ्जरोड, बुटवलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घाइते हुनेहरुमा […]

ट्रकको ठक्करबाट चन्द्रनिगाहपुरमा एक युवकको मृत्यु

चन्द्रनिगाहपुर । पूर्व–पश्चिम् राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठ्क्करबाट एक युवकको ज्यान गएको छ । गएराती भएको दुर्घटनामा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको ज्यान गएको हो । उनलाई गएराती करिब ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला घर जानेक्रममा चाँदीपुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बर ट्रकले ना […]

बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी

म्याग्दी । म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन्। उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन्। बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीलाई समेत अनुरोध गर्ने गरेको धौलागिरि–३ की किशोरी मुना विश्वकर्माले बताइन्। उनले […]

गान्धी हत्या : षड्यन्त्र र स्रोतको खोजबिन

गान्धीसँग वैचारिक मतभेद राख्न, उनको जीवनशैली र दर्शनको आलोचना गर्न पाइन्छ । तर, उनको हत्यालाई जायज र हत्यारालाई नायक मान्न कदापि सकिँदैन । गान्धी जन्मजयन्ती (अक्टोबर–२) का सन्दर्भमा अशोककुमार पांडेयको किताब ‘उसने गांधी को क्यों मारा’ माथिको समीक्षा : काठमाडौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन जे विषयमा पनि सम्झौता गरेको आरोप लगाउँदै […]

बुटवलमा मानवअधिकार तथा शान्ति समाजले विश्व अहिंसा दिवस मनायो

बुटवल । मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विश्व अहिंसा दिवस मनाएको छ । विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ । बुटवलको राजमार्ग चौराहामा गान्धीको स्मरण गर्दै विश्व अहिंसा दिवस मनाएको हो । समाजका केन्द्रीय सभापति गोविन्द खनालले दिगो शान्तिविना समाज र मुलुकले […]

सीता भण्डारी मृत्यु भएको २७ दिनमा प्रहरीको सार्वजनिक गर्‍यो अनुसन्धान प्रतिवेदन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारीले आत्महत्या गरेको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार २७ दिन लामो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै उनले आत्महत्या गरेको दाबी गरेको हो । रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको संयुक्त अनुसन्धानबाट भण्डारीले आत्महत्या गरेको […]

म पनि उईगर भन्दै शान्तिको अपिल : नेपालगन्जमा चलिसवा पर्व सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा मुस्लिम समुदायको मोहरम पछि मनाउईने चालिसवा पर्व सप्पन्न भएको छ ।नेपालगन्ज विभिन्न मुस्लिम समुदायले कर्बलामा पुगि फातिया प्राथना गर्ने गर्छन र आफ्नो हसैन हुसैनको सहिदिका रूपमा मोहरम र चालिसवा मनाउने परम्परा रहेको छ । हरेक बर्ष जस्तै यश बर्स स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार घर आगनमा स्थापना गरेको ताजिया बिसर्जन गर्ने हुन । यसै […]

वीरगञ्ज स्रोत नखुलेको साढे १५ लाख रकमसहित तीन जना पक्राउ

वीरगञ्ज । स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक हुन् । भारतको पूर्वी चम्पारण थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई रकमसहित पक्राउ […]

४८ बोतल लागुऔषध विनसाइरेक्ससहित एक जना पक्राउ

अन्जना बिश्वकर्मा हेटौंडा । मकवानपुर प्रहरीले लागु औषधविनसाइरेक्स सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् । उनले प्रतिबन्धित लागुऔषध विनसाइरेक्स लुकाईछिपाई ल्याएको अबस्थामा प्रहरीले चेकजाँच गर्दा पक्राउ परेको हो ।