सक्रिय पत्रकार बिनोद मण्डल नागरिक मञ्चको गठन गर्दै

सुरेश यादब सिराहा । नेपाल पत्रकार महासंघ सिराहा शाखाको सदस्य बिनाेद मण्डल पत्रकारिता क्षेत्रमा निरन्तर रूपमा लागिरहेका छन् । गत भदौ १३ गते गोलबजार र धनगढी माई नगरपालिकाको सिमानामा पुर्व पश्चिम राजमार्गको गागन पुलको पूर्वमा रहेको खाल्डोमा रातको ८ बजेको समयमा दुर्घटना हुँदा गम्भीर घाइते भएका मण्डलको दाया हात भाँचिएको थियो । घटनास्थलबाट नेपाल पत्रकार […]
दुई महिनापछि डोटीले सिडिओ पायो

अन्जना बिश्वकर्मा डोटि । डोटी जिल्लामा दुई महिनापछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी आउने भएका छन् । शनिबार गृह मन्त्रालयले शंकरबहादुर विष्टलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । राजपत्रांकित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत छन् ।
सिरहा न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिलासहित ६ जना पक्राउ

सिरहा । सिरहाको गोलबजारमा रहेको न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिला र ४ पुरुष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारले यौनधन्दा चलाउने गरेको विशेष सुचनाको आधारमा छापामारी गरी होटल सञ्चालन सहित ६ जनालाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले २ महिला सहित ६ […]
विजयनगर गाउँपालिकामा जसपाको संगठन सुदृढीकरण तथा जनजागरण भेला सम्पन्न

कपिलवस्तु, । विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्र्तगत विजयनगर गाँउपालिका भित्र आज वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ । मो.मुजामिल पठानको अध्यक्षत्मा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको बताइएको छ ।नव गठित इकाइ कमिटीलाई शुभकामना दिदै कार्यक्रमको प्रमुख अतिथी प्रदेश प्रवक्त अकरम पठानले […]
सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

विनोद मण्डल सिरहा । सिरहाको धनगढी कृषि बजारको भवनमा मासुको लागि स्वस्थ्य खसी बोका उत्पादन उप आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लि, धनगढीमाई १० काे आयोजना तथा नेपाल लाइफ स्टक सेक्टर इनोभेशन आयोजना हेटौंडाको सहयोगमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मेयर हरिनारायण चौधरी लगायत मशीलाल शाह, कृषि विकास […]
जिल्ला प्रशासन कार्यालय नवलपरासीले लगाएको जरिवाना तिरेनन् व्यापारीले

सुरेश यादव नवलपरासी/असाेज १६ । बजार अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले पसलमा विभिन्न प्रकारका वेतिथि रहेको भन्दै व्यापारीलाई लगाएको जरिमाना महिनौ वित्दा पनि तिर्न मानेका छैनन् । २७ किलोमिटर लम्बाईएकाे खुला सिमाना रहेको पश्चिम नवलपरासीमा चार्डपर्वको समय नजिकीदै गर्दा बजार अनुगमनमा तिब्रता दिनुपर्ने अवस्थामा जिल्ला प्रशासन कार्यालयले लगाएको जरिमाना तिर्न ब्यापारीले नै अवज्ञा […]
नवलपरासीमा माओवादी केन्द्रका नेता कुर्मी विरुद्ध करणीको उजुरी

सुरेश यादव नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) पश्चिम नवलपरासीका जिल्ला नेता जनार्दन कुर्मी माथि जबर्जस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय परासीमा उजुरी परेको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासी निवासी २३ वर्षीय महिलाले माओवादी जिल्ला नेता जनार्दन कुर्मीले आफुमाथि जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका सुचना […]
बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–१ लखनचोकका २६ वर्षीय दिपक परियारको आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर अशक्त भएका परियारको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । गत हप्ता […]
एमालेसँग प्रतिवाद गरी अघि बढन नेता, कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन आफ्ना पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार ललितपुरमा पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो निर्देशन दिएका हुन् । उनले एमाले नेता, कार्यकर्ताको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष […]
नेपाल प्रहरीद्वारा अपहरणमा परेका भारतीय नागरिकको उद्धार

काठमाडौ । नेपाल प्रहरीले अपहरणमा परेका एक भारतीय नागरिकको उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शंकरकुमार साहको उद्धार गरिएको हो । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको हो । साह नेपाल–भारत […]
