८३ रुपैयाँमा किनेको पेट्रोल १३६ मा बिक्री गर्दा पनि १७ रुपैयाँ घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट अचाक्ली कर असुल्दै १ सय ३६ रुपैयाँमा बिक्री गर्ने गरेको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आईअोसी) बाट नोभेम्बर १ मा ८२.२१ रुपैयाँमा खरिद गरेको डिजेललाई सर्वसाधरणले १ सय १९ रुपैयाँमा खरिद गर्नुपर्छ । आयल निगमले भने पेट्रोलमै प्रतिलिटर साढे १७ रुपैयाँ घाटा […]

८३ रुपैयाँमा किनेको पेट्रोल १३६ मा बिक्री गर्दा पनि १७ रुपैयाँ घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट अचाक्ली कर असुल्दै १ सय ३६ रुपैयाँमा बिक्री गर्ने गरेको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आईअोसी) बाट नोभेम्बर १ मा ८२.२१ रुपैयाँमा खरिद गरेको डिजेललाई सर्वसाधरणले १ सय १९ रुपैयाँमा खरिद गर्नुपर्छ । आयल निगमले भने पेट्रोलमै प्रतिलिटर साढे १७ रुपैयाँ घाटा […]

राजधानीमा अनेरास्ववियुले गर्‍यो प्रधानमन्त्री देउवाको पुत्ला दहन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीबार अनेरास्ववियुले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध जनाएको छ । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग समेत गरेको छ । […]

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ

काठमाडौ । प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा प्रदेश १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशी लगायत नवनियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाइन् । सोमबार मन्त्रिपरिषद बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो […]

अनेरास्ववियुद्वारा पोखरामा प्रधानमन्त्री देउवाको पुतला दहन

पोखरा । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरी विरोध प्रदर्शन गरेका छन् । बिहीबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् । महँगीले जनता मारमा परेकाले विरोधस्वरुप प्रदर्शन र पुतला दहन गरिएको विद्यार्थी नेता महेन्द्र पौडेलले बताए […]

१०औं महाधिवेशन स्थलको अवलोकन गर्न एमालेका शिर्ष नेताहरु चितवनमा

चितवन । नेकपा एमालेका शीर्ष नेताहरुले १०औं महाधिवेशन उद्घाटनस्थल तथा बन्दसत्र हुने स्थलको निरीक्षण तथा अवलोकन गरेका छन् । बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वको टोलीले एमाले महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् । पार्टीका महासचिव पोखरेल सँगै नेताहरु विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता […]

उपत्यकामा दैनिक १ करोड लिटर पानी बढाईने योजना

काठमाडौं । काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको हो । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका […]

नेपाली सेनाका प्रधानसेनापति र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

काठमाडौ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले बिहीबार विदेश मन्त्री जयशंकरलाई उनकै कार्यकक्षमा भेटेका हुन् । विदेश मन्त्री जयशंकरले भेटपछि एक तस्वीर ट्वीट गर्दै लेखेका छन्, ‘नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । उहाँको भ्रमणले […]

सर्वोच्च परिसरमा नाराबाजी ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’

काठमाडौं । कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् । अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे ! राजीनामा दे !!’ भन्दै नाराबाजी गर्न थालेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको उनले पहिलो पटक सुनेका हुन् […]

कृष्णनगरमा पनि धुमधामका साथ मनाईयो छठ पर्व

कृष्णनगर, कार्तिक २५ । तराईका सम्पूर्ण जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत बुधवार साँझ सूर्यलाई अर्घ्य दिएका थिए । कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज, लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ । छठ व्रत गर्ने […]