कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई(पत्रसहित)

काठमाडौ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सात दिने बेलायत भ्रमणमा जानुअघि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकका हुन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले भ्रमणुअघि निधिलालाई पत्र लेखेर जिम्मेवारी दिइएको जानकारी दिएका थिए। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघमा आवद्ध देशका नेताहरुको […]
लागूऔषध गाँजासहित दुई युवक पक्राउ

सप्तरी, १२ कात्तिक । नेपालबाट भारततर्फ लागूऔषध गाँजा लग्दै गरेको अवस्थामा दुई किशोर पक्राउ परेका छन् । जिल्लाको राजगढ गाउँपालिका वडा नम्वर २ कमलपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाँवाट खटिएको टोलीले २ जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ । ऋन टेष्ट अपाची आरटीआर १६० को मोटरसाईकलबाट […]
प्रधानमन्त्री शेयरबहादुर देउवा बेलायत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धी (कोप–२६) को पक्षको २६ औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, […]
११९ वर्षीया बाटुली लामिछानेको नाम ‘गिनिज बुक’ मा लेखाइँदै

काठमाडौ । बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिन्छिन् । दाँत झरेका कारण मुखबाट समय–समयमा केही ¥याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला […]
प्रधानसेनापति शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्ने भएका छन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन्। भारत भ्रमणका क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। महारथी शर्माले आफ्ना समकक्षी जनरल नरवणेलगायत […]
विद्युत् महसुुलदर घटाउने र डिमान्ड शुल्क नबढाउने निर्णयको महासंघले गर्यो स्वागत

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत् महसुुलदर घटाउने र विद्युत् डिमान्ड शुल्क नबढाउने विद्युत् नियमन आयोगको निर्णयको स्वागत गरेको छ । कोभिडको संकटमा रहेको उद्योग–व्यवसायलाई यसले थप राहत पुुग्ने महासंघको विश्वास छ । यसअघि विद्युत् डिमान्ड शुल्क वृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै आएको थियो । ऊर्जामन्त्री पम्फा भुसालले उद्योगको डिमान्ड शुल्क वृद्धि गर्ने […]
भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

भैरहवा । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । २ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले उद्घाटन गरे । टर्कीमा बनेको कम्पनीको अक्सिजन प्लान्टले प्रतिदिन २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको छ । प्लान्टको उद्घाटन गर्दै मन्त्री […]
सिराहामा बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ

सिराहा । दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिराहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव रहेका छन् । उनलाई कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोपमा यादवले कुटपिट गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको हो । यादबलाई पीडितका जाहेरीका आधारमा कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका […]
भीमबहादुर विकको न्यायका लागि माइतीघर मण्डलामा र्याली

काठमाडौ । चितवनका भीमबहादुर विश्वकर्माको हत्याविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनले बिहीबार माईतीघर मण्डलामा विरोध र्याली निकालेका हुन् । प्रदर्शनमा सहभागीहरूले सबैखाले विभेदको अन्त्य गर्न र छुवाछुतका कारण हत्या गरिएका विकको न्यायको माग गरेका छन्। प्रदर्शनमा जनता समाजवादी पार्टीका संघीय […]
नक्कली नोटसहित तरकारी ब्यापारी पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले नक्कली नोटसहित एकजना तरकारी व्यापारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नगरपालिका-९ डुवरबन्नाका ४४ वर्षीय सुकन महतोलाई नक्कली नोटसहित पक्राउ गरिएको हो। बिहीबार बिहान गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि सो घटना बाहिर आएको हो। सोही क्रममा प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले गौशालास्थित उनको […]
