सरकार परिवर्तन भएपछि नेपाल फर्किए राजदूत खतिवडा

काठमाडौ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा बुधबार नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइपछि अक्टोबर २७ मा ऊनी कतार एयरवेजको जहाजबाट नेपाल फर्किएका हुन् । सरकार परिवर्तन भएपछि उनी लगायत अन्य देशका राजदूतहरूलाई पनि नेपाल फिर्ता बोलाइएको छ ।खतिवडालाई बिदाइ गर्न विमानस्थलमा राजदूतावासका उपनियोग प्रमुख कुमार राज […]

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको जानकारी अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने एक मात्र कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि प्रतिनिधि […]

होचा कदका डोरबहादुर खपांगीले नागरिकता पाए

सिन्धुली । होचा कदका डोरबहादुर खपांगीले नागरिकता पाएका छन्। गोलन्जोर गाउँपालिका–४ का १७ वर्षीया खपांगीले बुधबार प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता पाएका हुन्। शारीरिक रूपमा अशक्त खपांगीलाई वंशजका आधारमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए। ‘उनलाई वंशजका आधारमा नेपाली नागरिकता उपलब्ध गराइदिन भनि वडाबाट भएको सिफारिस र चिकित्सक टोलीबाट स्वास्थ्य परीक्षणसमेत गराई नेपाली […]

आफ्नो राजिनामा मागिएपछि प्रधानन्यायाधीश जबराले फर्काए यस्तो जवाफ, ओली तनावमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् । छलफलमा एक जना न्यायाधीशले प्रश्न उठेको बताउँदै […]

पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् एकै पटकमा चार सन्तान

भैरहवा । पाल्पाकी एक महिलाले एकै पटक चारवटा छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो ४ वटा छोरीलाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार चार वटा शिशुमध्ये एक किलो ६० ग्राम, एक किलो एकसय ग्राम, एक किलो एक सय ३० ग्राम […]

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जादै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा उनी अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी […]

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले ७५ औँ आजादीका अमृत महोत्सव मनायो

वीरगन्ज । आजादीका अमृत महोत्सवको अवसरमा बुधबार वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले वीरगन्जको क्लार्क्स रिसोर्टमा “पोषणका लागि आयुर्वेद: आयुर्वेदका माध्यमबाट कुपोषण विरुद्धको अभियान” शीर्षकमा प्यानल छलफल आयोजना गरेको थियो । श्री नितेश कुमार (भारतीय महावाणिज्यदूत) ले आयुर्वेद दिवस मनाउने महत्व र यसका लागि आयुष मन्त्रालयले खेलेको भूमिकालाई प्रकाश पार्दै अतिथिहरूलाई स्वागत गर्नुभयो। उनले भारत सरकार कुपोषण […]

ईनारको दूषित पानी पिउन बाध्य कृष्णनगरका विपन्न परिवार

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण हाल सम्म हजार भन्दा बढी बिरामी भईसकेका छन र ४ जना बिरामीको मृत्यू पनि भइसकेको छ । अझै धेरै बिरामीहरु शिवराज अस्पतालमा उपचार गराई रहेका छन् । २१ औ सताब्दीमा पनि कृष्णनगर नगरपालिकास्थित डबरामा जहाँ गरिब र बिपन्न परिवार अहिले पनि ईनारको पानी पिउने गर्छन् । सम्बन्धित […]

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठलाई जिम्मेवारी दिएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई सम्पर्क गर्न मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] रहेको पनि जानकारी गराएको छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु […]

लहान वडा अध्यक्षको कार्यकक्षमा स्थानियले लगायो भोटे ताल्चा

विनोद मण्डल सिराहा । सिराहाको लहान नगरपालिका वडा नंवर २४ का जनताले वडा अध्यक्ष कमल देव यादवको कार्यकक्षमा ताल्चा लगाएका छन् । लहान नगरपालिकाको उत्तरी भागमा रहेको ग्रामीण बस्ती गोविन्दपुरको ग्रामिणमा रहेको वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा स्थानिय आक्रोशित जनताले आज दिनको १२.३० बजेको समयमा ताल्चा लगाएका छन् भने सचिव लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने […]