उपमहानगरले फोहोर व्यवस्थापनमा ध्यान नदिदा नगर प्रमुखको घर अगाडि थुपारे फोहोर

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले नै नगर प्रमुखको घर अगाडि फोहोर थुपारेका छन् । दीपावली नजिकिदा पनि जनकपुरधाम उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै उपमहानगरकै केही वडाध्यक्षले नगरप्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका हुन् ।फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव हुँदा जनकपुरधाम उपमहानगरभित्रको फोहोर उठ्न सकिरहेको छैन । उपमहानगर […]
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिए कानुन व्यवसायीहरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरु कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार बिहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन सुरु गरिएको छ । उक्त कार्यक्रम ११ बजेसम्म जारी रहने छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा बारले विरोधका कार्यक्रम घोषणा […]
राष्ट्र बैंकको निर्णय चौबीस घण्टा पनि टिकेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । केन्द्रीय बैंकका कार्यकारी निर्देशन रामु पौडेलले अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिए । […]
बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले देखाएको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन्। ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहेका उनले नेपालप्रतिको बेलायती सांसदहरूले देखाएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको बताए। नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार […]
अबदेखि सीमा नाकामा कडाइ, सीसीटिभी जडान, आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने
नवलपरासी । देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो । कडाइ गर्नका लागि नाकामा सीसीटीभी जडान, आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ […]
अफगानिस्तानबाट थप ३२ नेपाली नागरिकको उद्दार

काठमाडौं । सरकारले अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्दार गरी स्वदेश फिर्ता ल्याएको छ । यससँगै हालसम्म अफगानिस्तानबाट उद्धार भई नेपाल फर्कनेको संख्या ९४० पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शनिबार बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए । […]
राष्ट्रपति भण्डारीले मुक्तिनाथको दर्शन गरिन

जोमसोम । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान मुस्ताङको भ्रमण गरेकी छिन । राष्ट्रपति कार्यालयको पूर्व कार्यक्रम तालिकाअनुसार राष्ट्रपति भण्डारीसहितका कर्मचारी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए। बिहान १०:३० बजे नेपाली नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुगेकी थिईन। राष्ट्रपति भण्डारीलाई स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा, कर्मचारी र कर्मचारीहरुले स्वागत […]
छानबिन समितिको प्रतिवेदन, बुद्ध एयरका पाइलट दोषी

काठमाडौ । असोज ११ गते पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गरिएको बुद्ध एयरको जहाजका पाइलट आंगेलु शेर्पालाई दोषी देखाइएको छ। समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले बिहिबार प्रतिवेदन बुझाउँदै उनलाई दोषी ठहर गरेको हो। बुद्ध एयरका पाइलट शेर्पाले त्यो बेला चेकलिस्ट नहेरेकाले विराटनगरमा अवतरण गर्नुपर्ने जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको प्रतिवेदनमा […]
सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्वन्धी कार्यक्रम सम्पन्न

वीरगंज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आज वीरगन्ज उद्योग वाणिज्य संघ कै सभाहलमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक […]
समाज विकासमा शिक्षाकाे अावश्यक्ता : अध्यक्ष गुप्ता

महेश यादव नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ । संवाद किशोर किशोरी संजाल पाल्हिनन्दन – ४ काे अायाेजना तथा एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे अायाेजनामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम पाल्हिनन्दन […]
