Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेता भाजु थामी उपचारपछि आजै डिस्चार्ज हुदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३०, २०७८ मा प्रकाशित

दोलखा । नेकपा एमाले बिगु गाउँपालिकाको नेता क. भाजु थामी लामो समय बिरामी भई हिमालयन अस्पताल बानेश्वरमा उपचाररतपछि आज अस्पतालबाट डिस्चार्ज हुने भएको छ ।

पार्टीको नेता कार्यकर्तालाई समस्या पर्दा जहिले समस्या समाधान गर्न तत्पर रहने नेकपा एमालेले उहाँको उपचारमा लागेको सम्पुर्ण खर्च जुटाएर सहयोग गरेको छ।

नेकपा एमालेको केन्द्रिय सदस्य एवम् पुर्ब संचारमन्त्री, दोलखा र दोलखालीको प्रतिनिधिमा पार्वत गुरुङले रू.१०८,०००/- सहयोग गर्नुभएको छ । त्यसैगरी दोलखालीलाई जहिलेपनि माया गर्ने प्रदेश कमिटी सदस्य एवम् दोलखाका नेता बालकृष्ण शिवाकोटीले रु ५७,०००/- सहयोग गर्नुभएको छ । साथै दोलखा जिल्लाका नेता कमरेडहरु र सम्पर्क मन्चका नेता कमरेडहरुबाट संकलित रकम रु.२४०,०००/- गरि जम्मा सहयोग रकम पुर्व संचारमन्त्री पार्बत गुरुङ आफै अस्पतालमा उपस्थित भई हस्तान्तरण गर्नुभएको छ ।

उपचारपछि नेता भाजु थामी आजै अस्पतालबाट डिस्चार्ज हुने पार्टीले जानकारी दिनुभएको छ । भने, विशेष धन्यवाद पुर्वामन्त्री पार्वात गुरुङ, पुर्वामन्त्री आनन्द पोखरेल, प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी, जिल्ला कमिटी सदस्य लोक बहादुर नेपाली गोमा केसि लगायत कमरेडहरु र उपचारमा संलग्न स्वास्थकर्मीहरुलाई परिवारद्वारा धन्यवाद दिनुभएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved