अफगानिस्तानको गुरुद्वारामा कार बम आक्रमण

काबुल । अफगानिस्तानको राजधानी काबुलको प्रसिद्ध गुरुद्वारा परवानको परिसरमा शनिबार बिहान शक्तिशाली हमला भएको खबर छ। आक्रमण कसले गराएको हो भन्ने अझै खुल्न सकेको छैन। तर यो आक्रमण आईएसका अतिवादीले गरेको हुन सक्ने आशंका गरिएको छ। अफगान गृह मन्त्रालयका प्रवक्ता ताकुरका अनुसार गुरुद्वारामा कार बम हमला भएको हुन सक्छ। आक्रमणपछि आकाशमा धुवाँको मुस्लो उठेको देखिएको […]
मेक्सिकोमा प्रहरी कारबाही, १० बन्दुकधारी मारिए

काठमाडौं, असार १ । मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको छ । सो क्षेत्रमा सरकारी अधिकारीहरुले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरुलाई पक्राउका लागि पूर्जी लिएर गएका थिए । त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरुले सो सरकारी टोलीमाथि नै […]
बंगलादेशमा आगलागी: ३३ जनाको मृ्त्यु, ४५० घाइते

एजेन्सी । बंगलादेशको चट्गाउँको एउटा कन्टेनर डिपोमा शनिबार आगलागी हुँदा ३३ जनाको मृत्यु भएको छ । आगलागीमा परी ३३ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन् । बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा शनिबार राति करिब १०: १५ बजे कन्टेनर डिपोमा आगलगाी भएको थियो । चटगाउँ मेडिकल कलेज अस्पताल (सीएमसीएच) प्रहरी चौकीका सहायक […]
प्रसिद्ध भारतीय गायक केकेको निधन

काठमाडौं । प्रसिद्ध भारतीय गायक कृष्णकुमार कुन्नाथ को ५३ वर्षको उमेरमा निधन भएको छ। केकेको नामबाट परिचित उनको कोलकातामा हृदयाघातका कारण निधन भएको हो। कोलकाताको नजरुल मञ्चमा एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा गायक केकेको स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि उनी होटेल फर्किएका थिए। त्यहाँ उनी खसेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। उनलाई राति करिब साढे […]
सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ, पक्राउप्रती आम आदमीको विरोध

काठमाडौं, जेठ १७ । सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर […]
लागुऔषध मुद्दा खेपिरहेका शाहरुख खानका छोराले पाए सफाइ

मुम्बई । लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ। गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो। यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन। प्रारम्भिक अनुसन्धानपछि दुई जना बाहेक सबै […]
पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

नयाँ दिल्ली, जेठ १२ । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झन्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरंगाबाद र गया जिल्लामा भएको बताइएको छ । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा […]
थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

काठमाडौं, जेठ ११ । संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ । त्यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरू भने सामान्य जनसंख्याको लागि समग्र […]
भारतमा डिजेलको ट्याङ्कर र ट्रक आपसमा ठोक्किदा ९ जनाको मृत्यु

काठमाडौं, जेठ ६ । भारतको महाराष्ट्रस्थित चन्द्रपुर शहरको बाहिरी इलाकामा एक डिजेल बोकेको ट्याङ्कर र काठ लिएर जाँदै गरेको ट्रक एक आपसमा ठोक्किएको छ । ठक्करपछि आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार डिजेल ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किएपछि भयानक आगलागी भएको हो । ट्रकमा बसेका ७ जना र […]
भारतको आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

भारत, बैशाख ५ । भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङ परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो । आसामको […]

