Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गुल्मीमा सात घरसहित वडा कार्यालय चोरी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ११, २०७८ मा प्रकाशित

गुल्मी । कालिगण्डकी गाउँपालिकामा आईतबार राती एकैपटक ७ घरमा चोरी भएको छ।

कालिगण्डकी गाउँपालिका-१ हर्मिचौरमा रहेको वडा कार्यालयसहित गाउँका ७ घरमा चोरी भएको वडा अध्यक्ष थानिश्वर पाण्डेयले जानकारी दिए। पाण्डेयले गाउँका छोराबुहारी बाहिर गएको समयमा उनीहरुका कोठाहरु फोरेर चोरी गरिएको बताए।

पाण्डेयका अनुसार वडा कार्यालयमा के कति सामान चोरी भयो भन्ने विवरण प्राप्त भएको छैन। गणेश मन्दिर नजिकै गणेश मन्दिरबाट चुरा, नगद र सामान चोरी भएको, खेतको छेउमा रहेको ग्यारेज पसलबाट वियर र नगद, देविराम पाण्डेयको छोरा बुहारीको कोठा फोरिएको, विष्णु पाण्डेको पसलबाट १२ हजार, रमेश पाण्डेयको घरदेखि २२ हजार नगद र मोबाइल, पुरुषोत्तम पाण्डेयको छोरा बुहारी सुत्ने कोठा फोरिएको अवस्थामा रहेको छ।

घटनाका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved