Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जनता समाजवादी महिला संघद्वारा पाल्हिनन्दन गाउँपालिकामा अभिमुखिबरण कार्यक्रम

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १३, २०७८ मा प्रकाशित

सुरेश यादव,
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनमा संघियता,सुशासन,समृद्धि र समाजवाद भन्ने मुल नाराकाे साथ जनता समाजवादी महिला संघ द्वारा गाउँपालिका स्तरीय आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे ।

जिल्ला महिला संघ ज.स.पा नवलपरासीको आयोजना तथा पाल्हिनन्दन गाउँपालिका कार्य समिति ज.स.पा नेपालकाे व्यवस्थापनमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

जिल्ला महिला संघ ज.स.पा नवलपरासीको उपाध्यक्ष राजकुमारी काेहारकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशको कृषि मन्त्री शुमन शर्मा रायमाझीकाे प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेशको श्रमराेजगार तथा यातायात मन्त्री पूर्णमति ढेंगा मगरकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा पुर्व रक्षा राज्य मन्त्री तथा जसपा केन्द्रीय सदस्य रामबचन यादव,सभासद तथा जसपा केन्द्रीय सदस्य अलाउद्दिन अन्सारी,केन्द्रीय सदस्य सुरेन्द्र पटेल,विरेन्द्र हरिजन,जसपा पश्चिम नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव,वरिष्ठ उपाध्यक्ष राेहित सहानी,उपाध्यक्ष गाेविन्द पटेल र स्थानीय १००० जनाकाे सहभागिता रहेकाे कार्यक्रम सञचालिका मन्जु चाैधरीले जानकारी दिनुभयाे ।

साथै स्वागत मन्तव्य पाल्हिनन्दन गाउँपालिका वडा नं ४ काे वडा सदस्य निर्मला यादवले राख्नु भएको थियाे ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved