Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कञ्चनपुरको भीमदत्त–१९ वडाको कार्यालय भवन शिलान्यास

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १३, २०७८ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । मंगलबार नगर प्रमुख सुरेन्द्र विष्टले निर्माण हुन लागेको वडा कार्यादय भवनको शिलान्यास गरेका हुन्। नगरपालिकाले वडा कार्यालय निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउदैँ आएको छ।

चार कोठा रहेको दुई तले भवन २०७९ असोज ८ गतेसम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। कार्यालय भवन निर्माणका लागि मित्र महरा जेभीसँग एक करोड ७२ लाख ८६ हजारमा ठेक्का सम्झौता भएको छ।

कार्यालय भवन शिलान्यास गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले पुर्वाधार निर्माणमा जोड दिएको बताए ।सेवाग्राहीलाई सहज रुपमा सेवा दिन आफ्नै वडा कार्यालय निर्माण गरिरहेको बताए। नगरपालिकाले स्थानीय तहको सरकारपछि अधिकांस वडा कार्यालय भवन निर्माण गरी सेवा दिईरहेको छ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved