Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवलपरासीका केरा उत्पादक किसानहरूले कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १३, २०७८ मा प्रकाशित

विनोद मण्डल
नवलपरासी । नवलपरासीका केरा उत्पादक किसानहरूले लुम्बिनी प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री सुमन शर्मा रायमाझीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

विश्वमहामारीको चपेटामा परेर अाम मानविय जीवन कष्टमय भएको अवस्थामा सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका किशानहरु मारमा परेका छन् । सरकारले किसानको मर्म र भावनालाई बेवास्ता गर्दै गरेको निषेधाज्ञाले खेतमा तयारी अवस्थामा रहेका केरा खेतमै कुहिने अवस्था एकातिर छ भने अर्कोतिर भारतीय केरालाई नेपालमा आयात गर्दा नेपालका किसानहरु चर्को मारमा परेका छन् ।

सरकारले केरा उत्पादक किसानलाई वेवास्ता गर्दै भारतीय केरालाई बोर्डरमा चेकजाच नगरी जिल्लामा निरन्तर भित्र्याइरहेको किसानहरूको दाबी रहेको छ । सीमा नाकामा भारतीय केरालाई अवरोध नहुँदा र स्वदेशी केराको उचित बजार भाउ सरकारले निर्धारण नगरिदिँदा किसानहरु यतिबेला छट्पटाएको स्थिति रहेको छ ।

दिनानुदिन केरा किसानको समस्या जटिल बन्दै गएपछि समस्या समाधान सहित भारतीय केरालाई रोक लगाउनुपर्ने अवस्था रहेको संघका अध्यक्ष लख्खु प्रसाद यादवले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउने क्रममा किसानहरूले सरकारले नाकामा भारतीय केरा बोकेर आउने ट्रक लगायतका साधनलाई नरोके आफूहरु नियन्त्रणमा लिने संघले जनाएको छ ।

जिल्लामा केरा उत्पादक किसानहरूको लागि शित भण्डारको व्यवस्था नहुनु, उचित भाउ नहुनु, सहुलियत कृषि ऋणको वातावरण नबन्नु, काठमाण्डौ लगायत देशका विभिन्न भागमा व्यापार गर्ने वातावरण नरहेको र सिन्डिकेट जस्ता सरकारी नीतिका कारणले गर्दा किसानहरूले सास्ती भोग्दै आएका समस्याप्रति तत्काल सरकारले ध्यान दिनुपर्ने अवस्था रहेको छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved