Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हराएको मोटरसाइकल ईलाका प्रहरी कार्यालय गरुडाले फेला

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १५, २०७८ मा प्रकाशित

सिताराम साह
रौतहट । रौतहटबाट गते भदौ ३० गते चोरी भएको मोटरसाइकल गरुडा प्रहरीले बरामद गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका–३ बस्ने जमशैद आलमको आफ्नै घरको पार्किङ्गमा राखिएको मोटरसाइकल चोरी भएको थियो ।

प्रदेश नं। २ –०३–००७ प १९६२ नम्बरको २२० पल्सर मोटरसाईकल भदौ ३० गते चोरी भएको थियो । चोरी पश्चात सो मोटरसाइृकल खोज तलास गरदिनको लागी आलमले ईलाका प्रहरी कार्यालय गरुडामा निवेदन दिएका थिए । त्यसपछि रौतहट प्रहरी खोजतलाशमा जुटेका थिए ।

खोजतलाश गर्दै जाने क्रममा गरुडा प्रहरीले सो चोरी भएका मोटरसाईकल बुधवार रौतहट जिल्लाको गढीमाई नगरपालिका –१ स्थित नेपाल बैंक अगाडी बेवारिसे अवस्थामा बरामद गरेका थिए । बरामद गरिएको उक्त मोटरसाइकल सम्बन्धित धनिलाई प्रहरी कार्यालयमा बोलाई साथै कागजपत्र हेरि सो मोटरसाईकल बिहिबार धनिलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले बताउनु भयो ।

सोहि हस्तान्तरन कार्यक्रममा डिएसपी भण्डारीले भने हाम्रो टोली सकेसम्म यस्ता कार्यमा जो कोहिको सँम्लग्नता भएमा हामी त्यस्ता ब्यक्तीलाई कारवाहि गरेर नै छाडछौ । डिएसपि भण्डारी आएदेखि सम्पुर्ण मान्छेको मन जितन सफल भएको छ । उहाँको काम प्रति सेवाग्राही पनि निकै नै खुसि रहेका छन ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved