Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवलपरासीमा माओवादी केन्द्रका नेता कुर्मी विरुद्ध करणीको उजुरी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १६, २०७८ मा प्रकाशित

सुरेश यादव
नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) पश्चिम नवलपरासीका जिल्ला नेता जनार्दन कुर्मी माथि जबर्जस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय परासीमा उजुरी परेको छ ।

पश्चिम नवलपरासीको सदरमुकाम परासी निवासी २३ वर्षीय महिलाले माओवादी जिल्ला नेता जनार्दन कुर्मीले आफुमाथि जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले बताए ।

लामाका अनुसार महिलाले उजुरीमा योनाङ्गमा लिङ्ग प्रवेश गराएर करणी गरेको उल्लेख नगरी योनाङ्गमा जबरजस्ती हातका औला प्रवेश गराएर करणी गरेको उल्लेख गरेको छ ।

नेकपा (माओवादी केन्द्र) नवलपरासीको जिल्ला सचिवालय सदस्य एवं जिल्लाको मधेशी मुक्ति मोर्चाको जिल्ला ईन्चार्ज समेत रहेका कुर्मीले पीडित महिलालाई करणीको प्रयास गर्ने क्रममा संवेदनशिल अंगहरुमा छोएपछि महिलाले प्रतिवाद गरेपछि कुर्मीले महिलालाई निर्घाट रुपमा कुटपिट समेत गरेको पीडित महिलाका श्रीमानले बताएका छन् ।

परासीमा ब्यावसाय गर्दै आएकी पीडित महिलालाई कुर्मीले पहिला पनि अभद्र ब्यावहार गरेका कारण छिमेकीको मध्यस्थानमा छलफलबाट विवाद मिलाईएको बताईएको छ । पीडित महिलाका श्रीमान् जागिरका क्रममा जिल्लादेखि बाहिर बस्दै आएका थिए । कुर्मी विरुद्ध उजुरी परेपछि जिल्ला प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डिएसपी राजु लामाले घटनाको अनुसन्धान भईरहेको, मेडिकल रिपोर्टका लागि पठाएको र दोषी भनिएका कुर्मीको खोजतलास जारी रहेको बताउनुभयाे ।

कुर्मीलाई बलात्कार जस्तो जघन्य आरोप लागेपछि नेकपा (माओवादी केन्द्र) नवलपरासीले अनुसन्धानका लागि नेता कुर्मीलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) नवलपरासीका जिल्ला ईन्चार्ज घनश्याम यादवले बताउनुभयाे ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved