Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १६, २०७८ मा प्रकाशित

विनोद मण्डल
सिरहा । सिरहाको धनगढी कृषि बजारको भवनमा मासुको लागि स्वस्थ्य खसी बोका उत्पादन उप आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी संस्था लि, धनगढीमाई १० काे आयोजना तथा नेपाल लाइफ स्टक सेक्टर इनोभेशन आयोजना हेटौंडाको सहयोगमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मेयर हरिनारायण चौधरी लगायत मशीलाल शाह, कृषि विकास शाखा प्रमुख धनगढी माई रामजगत ठाकुर, पशु विकास शाखा लक्ष्मीपुर पतारी गाउँपालिका जीब नारायण यादव, (पशु सेवा प्रमुख, गणेश प्रसाद साह नेपाल पत्रकार महासंघ सिराहा शाखा उपाध्यक्ष, संजय यादब रेडियो आकाश गंगा, मनोज बनैता, नेपाल पत्रकार महासंघ सिराहा शाखा अध्यक्ष, बरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता लागायतका उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता बिना महतोले गर्नुभएको थियो भने, कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाई थालिएको सुनुवाइमा स्वागत मन्तव्य संस्थाका शेयर सदस्य रेखा कुमारी राईले गर्नु भएको थियो ।

करिब ३ सय सहभागी रहेको कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो । भने साना किसान कृषि सहकारी संस्था लि. को हाल धनगढीमाई नगरपालिका भित्र सञ्चालित कार्यक्रमहरु प्रभावकारी रहेको सहभागीले प्रतिक्रिया दिएका छन् ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved