Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सक्रिय पत्रकार बिनोद मण्डल नागरिक मञ्चको गठन गर्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १७, २०७८ मा प्रकाशित

सुरेश यादब
सिराहा । नेपाल पत्रकार महासंघ सिराहा शाखाको सदस्य बिनाेद मण्डल पत्रकारिता क्षेत्रमा निरन्तर रूपमा लागिरहेका छन् । गत भदौ १३ गते गोलबजार र धनगढी माई नगरपालिकाको सिमानामा पुर्व पश्चिम राजमार्गको गागन पुलको पूर्वमा रहेको खाल्डोमा रातको ८ बजेको समयमा दुर्घटना हुँदा गम्भीर घाइते भएका मण्डलको दाया हात भाँचिएको थियो ।

घटनास्थलबाट नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाध्यक्ष गणेश प्रसाद शाहको सहयोगमा उनलाई मिर्चैया स्थित मंगलम हस्पिटलमा भर्ना गरी उपचार गराइएको थियो । निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेका मण्डललाई देश विदेशबाट सुस्वास्थ्यको कामना गर्दै आएको थियो भने, बिरामी अवस्थाका मण्डललाई तत्कालीन अवस्थामा नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाध्यक्ष गणेश प्रसाद साहले उनको निवासमा गएर स्वास्थय अवस्थाका बारेमा निरन्तर जानकारी लिइरहनु भएको थियो ।

सक्रिय पत्रकार घाईते अवस्थामा नवलपुर टुडेको माध्यमबाट सिराहाको धनगढी माई ११ नैनपुरमा रहेको दुर्गा मन्दिरको जग्गा फिर्ता गराउनमा महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो । असोज १५ गते हातको ब्यान्डेज खोलेपछि उनी पुन: निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा काम गर्न थालेका छन् । दुर्गा मन्दिर परिसरमा नागरिक मञ्चको गठन गर्दै पुन सक्रिय भएका छन् ।

नैनपुरको दूर्गा मन्दिर परिसरमा नागरिक मञ्च गठनको क्रममा नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैता, बरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता, रेडियो नेपालको सिराहा संवाददाता संजय विश्वकर्मा, समाद एफएम लहानका पत्रकार सम्भु चौधरी, लगायतका सहभागितामा उक्त मञ्च गठन भएको हो । मञ्च गठनपछि पत्रकार जिल्ला कार्यसमितिका पदाधिकारी तथा सिराहा नागरिक मञ्चको संयोजक रहमुल पत्रकार मण्डलको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ६ स्थित घरमा पुगेर आवस्यक जानकारी लिनु भएको छ ।
भेटघाटको क्रममा मण्डलले आफू निरन्तर लागिरहेको बताउनु भएको छ ।

पत्रकारको टोली शनिबार करिब ५ बजे बेलुका उनको निवासमा पुगेको थियो भने, सामान्य भेटघाटपछि सबै पत्रकारहरु लहान फर्किएको मण्डलको पारिवारिक श्रोतले जनाएको छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved