Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भरतपुर अस्पतालमा आज बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपिडी सेवा शुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १८, २०७८ मा प्रकाशित

चितवन । भरतपुर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै लगेको छ । अस्पतालले आज बाट बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडि सेवा शुरु गरेको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा।डा।कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८ः३० बजेबाट जिओपिडी परीक्षण शुरु गरिने छ ।

बिरामीलाई टिकट काटिसकेपछि लामो समय कुर्न नपरोस् भनेर यो सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार तीन वटा छुट्टै कक्षबाट यो सेवा शुरु गर्न लागिएको हो । यस अघि सञ्चालित ओपिडि सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन हुनेछ । जीओपिडिमा मेडिकल जनरलिष्ट र मेडिकल अफिसरहरुले परीक्षण गर्नुहुनेछ । आवश्यकता अनुसार थप परीक्षण गर्नुपर्ने भएमा विशेषज्ञकहाँ पठाउने व्यवस्था गरिएको उहाँको भनाई छ । प्रा।डा। पौडेलले भन्नुभो “यो व्यवस्था विकसित मुलुकहरुमा छ ।

नेपालका केही अस्पतालमा पनि लागू भएको छ ।” अस्पताल आउने आधाभन्दा बढी बिरामी सामान्य समस्याका र नियमित खानुपर्ने औषधि बीमाबाट खरिद गर्नका लागि ओपिडिमा आउने गरेको बताउँदै उहाँले भन्नुभयो “यसबाट अस्पतालको सेवा छिटोछरितो हुनेछ ।”

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved