Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रहरी परिसरद्वारा २०७ पाकेटमार पक्राउ, प्रहरीलाई ठूल्दाइ´, पीडितलाई रामे´ र पाकेटमारलाई `मास्टर´ भन्थे

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १८, २०७८ मा प्रकाशित

काठमाडौ । प्रहरी परिसरले २०७ जना पाकेटमारहरूलाई पक्राउ गरेको छ । काठमाडौंबाट सार्वजनिक सवारी साधनमा यात्रुहरूको, किनमेल गर्न हिडेका सर्वसाधारणहरूको नगद, मोबाइल, गरगहना चोर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

भदौ २५ देखि असोजको १५ सम्म पक्राउ परेकाहरु मध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जनालाई अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कारागार चलान गरिएको प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार पाकेटमारहरूले सांकेतिक भाषा प्रयोग गर्ने गर्थे । उनीहरुले प्रहरीलाई ‘ठूल्दाइ’, पीडितलाई ‘रामे’, पाकेटमारलाई मास्टर वा काशी भन्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले २–६ जनाका दरले समूह बनाएर बसभित्र छिर्ने र पैसा भएका यात्रु पत्ता लगाई पछाडिबाट घेराबन्दी गर्दै ठेलमठेल गर्दै मोबाइल, नगद, सुनचाँदी पाकेट मारेर पालैपालो ओर्लने गरेको देखिएको प्रहरीको भनाइ छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved