Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बुद्धएयरले भन्यो : जहाजमा खराबी थिएन, अतिरञ्‍जित गरियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १८, २०७८ मा प्रकाशित

काठमाडौं । बुद्ध एयरले आफ्नो जहाजमा कुनै खराबी नभएको प्रष्ट्याएको छ। काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज त्यहाँ अवतरण गर्न नसकी काठमाडौं फर्किएको घटनापछि आएका विभिन्न टिकाटिप्पणीबारे बुद्ध एयरले स्पष्ट पारेको हो। बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले सोमबार यात्रुहरुको हितमा जारी गरेको सूचनामा कुनै निहित स्वार्थ बोकेकाहरुले नकारात्मक सूचना फैलाइरहेको बताइएको छ।

सूचनामा भनिएको छ, ‘सो जहाजबारे अध्ययन गरिएको प्रारम्भिक रिर्पोट नागरिक उड्ड्यन प्राधिकरणमा सोहि दिन बुझाएका थियौं। त्यसबेला सो जहाजमा प्राविधिक समस्या नभएको भनिएको थियो।’ बुद्धले आफ्ना जहाजहरु ठिक अवस्थामा रहेको दावी गरेको छ। काठमाडौंबाट विराटनगरका लागि ११ असोजमा उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुनस् काठमाडौं फर्काइएको थियो।

ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगर विमानस्थलमा जहाज अवतरण हुन सकेको थिएन। त्यहाँ अवतरण हुन नसकेपछि काठमाडौंमा नर्मल अवतरण गरिएको थियो। जहाजमा ७६ जना यात्रु सवार थिए। बुद्धएयरले सोमबार नागरिक उड्डयन प्राधिकरणलाई आन्तरिक जाँचबुझको रिपोर्ट बुझाएको छ। उक्त जहाजमा केही खराबी नभएको बुद्धएयर स्रोतले जनाएको छ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved