Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रौतहटको जमुनिया बिद्यालयकोलागि नगर प्रमुख कुश्वाहको पहलमा जग्गा खरिद

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १८, २०७८ मा प्रकाशित

सिताराम साह । रौतहटको कटहरिया नगरपालिकाका लोक प्रिय नगर प्रमुख सियाराम कुश्वाहाको पहलमा आज आधारभुत बिद्यालय जमुनियाको लागि जग्गा खरिद भएको छ । सो बिद्यालयमा छात्रछात्राको संख्या बढ्दै गएपछि भवनको कोठाको व्यवस्थाको लागि निर्माणमा समस्या हुंदा शिक्षक तथा अभिभावकको अनुरोधमा टेण्डर प्रक्रियाबाट आज जग्गा खरिद गरिएको छ।

सोमबार कटहरिया १ जमुनिया बिद्यालय प्रांगणमा खुला टेण्डर प्रक्रिया मार्फत प्रती कठा ५ लाख१० हजार ९२५ को दरले चारकठा १७ धुर जग्गा खरिद गरिएको छ ।

नगर प्रमुख सियाराम प्रसाद कुशवाह, वडासदस्य मोतिन मियाँ, प्रमुख प्रसाशकिय अधिकृत रामप्रकाश साह, शिक्षा शाखा संयोजक अनिल कुमार निधि,जग्गा धनी दुर्गा ठाकुर, एमाले नेता किशोरी महतो, नागेन्द्र गिरी लगायत समाजसेवी बुद्धिजीवीको उपस्तिथिमा टेण्डर खुला गरिएको सहभागी महेश यादवले जानकारी दिएका छन ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved