Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पश्चिम नवलपरासी प्रहरीद्वारा मोबिल बोकेको पिकअप गाडी सहित ९ लाख ३३ हजार मूल्यको मोबिल पक्राउ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १८, २०७८ मा प्रकाशित

सुरेश यादव
नवलपरासी/ असोज १८ । पश्चिम नवलपरासी प्रहरीले जिल्लाको सीमावर्ती क्षेत्रबाट पिकअप गाडीसहित विभिन्न ब्रान्डका सवारीसाधनमा प्रयोग हुने मोबिल पक्राउ गरेको छ ।

जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं. ५ रतनगजबाट प्रहरीले उक्त पिकअप गाडीसहित मोबिल पक्राउ गरेको हो । भारतबाट नेपाल भित्राउँदै गरेको अवस्थामा जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं. ५ रतनगजबाट लु १ ज ४६२८ नम्बरको पिकअप गाडीमा सावरी साधनमा प्रयोग गरिने ९६४ लिटर मोबिल गाडी र चालक सहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरिएको डिएसपी राजु लामाले जानकारी दिनुभयाे ।

उनको अनुसार ४ लाख ३३ हजार मोबिल र ५ लाख गाडीको मूल्य गरी ९ लाख ३३ हजार बराबरको पक्राउ गरिएको छ । प्रहरीले पिकअप गाडी चालकलाई समेत नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

उक्त मोबिल र पिकअप गाडी सहित आवश्यक कारबाहीकाे लागि महेशपुर भन्सार कार्यालय चालन गरिएको डिएसपी लामाले जानकारी दिनुभयाे ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved