Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहिलो सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १९, २०७८ मा प्रकाशित

विसुन देव सरदार
लहान, असोज-१९ । सप्तरीको बलानबिहुल गाउँपालिका – ५, रामनगरमा अवस्थित रामनगर साना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ।

उत्पादनमूलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग प्राप्त स्वच्छ दूध संकलन तथा प्रशोधन उपआयोजना सम्बन्धि पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित उक्त कार्यक्रममा उल्लेखनीयको सङ्ख्यामा उपस्थिति देखिएको थियोे ।

योसँगै सहयोगी संस्थाका रुपमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई , हेटौंडा रहेको छ।
रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षता तथा बलानबिहुल गाउँपालिका अध्यक्ष दयान्नद गोईतको

प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएका थियोे ।
योसँगै समाजसेवी संजीव यादव, स्वास्थ्यकर्मी सुशिल कुमार यादव, स्वास्थ चौकी इन्चार्ज रामनाथ यादव लगायत कार्यक्रममा उपस्थिति सबैजसोले गहकिला तर्कका साथ प्रस्तुत भएका थिए आफ्नो मन्तव्य राखेका थियोे ।

कार्यक्रम संचालन भुप नारायण यादवले गरेका थियोे भने नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष विरेन्द्र प्रसाद नेपाल, पत्रकार विसुन देव सरदार, रासिन्द्र यादवको उपस्थिति रहेका थिए।
सहकारीका अध्यक्ष रामचन्द्र यादवले विगतका दिनमा समाजसेवासँगै हाल पनि समाजसेवामा लागिएको हुदाँ स्थानीय हर्षित रहेको देखिन्छ ।

जसरी अहिले समाजसेवाको रुपमा यादव परिचालित रहेकोमा पछि कुनै कामकाज कानुनी विपरीत भए अख्तियारी लाग्नेमा विश्वस्त रहन नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष विरेन्द्र नेपालले चेतावनी गरेका थिए। राम्रो काम प्रसंस्नीय हुन्छ, समाजसेवा परिवर्तनको प्रमुख धार स्थापित गर्न हुन व्यक्ताहरुले मन्तव्य राख्नुभएको थियोे ।

उपआयोजनाको लगानीहरुमा अनुदानग्राहीक‍ो लगानी रकम १८९७३८६/- कुल लगानीको १२.८१ प्रतिशत । अनुदानग्राही बैंक वा वित्तीय संस्थाबाट लिने ऋण रकम ५५०९३११/- कुल लगानी ३७.१९ प्रतिशत । आयोजनाको पुरक अनुदान ७४०६६९७/- कुल लगानी ५०.०० प्रतिशत रहेको छ।

२०७० सालमा स्थापना भएको डिभिजन सहकारी कार्यालय लहान, सिरहामा दर्ता भएको यो रामनगर साना कृषि सहकारी संस्था लिमिटेडले किसानहरूलाई गाई पालन, भैंसी पालन तथा अन्य कार्यहरुका लागि सहुलियत कर्जा प्रवाह गरि किसानहरुको दूध संकलन तथा विक्री वितरण जस्ता कामहरु गरिदै आएको छ।

प्रस्तावित उपआयोजनाको प्रमुख क्रियाकलापहरु जस्तै :- उपआयोजनामा प्रस्ताव गरिएको दुग्ध प्रशोधन भवनका लागि प्राविधिक मापदण्ड अनुरुप प्राविधिक लागत आधारमा दक्ष मिस्त्रीहरुबाट निमार्ण गरिरहेको छ। दुग्ध प्रशोधनका लागि खरिद गरिने मेशिन उपकरणहरु कोटेशनका आधारमा खरिद गरि सम्बन्धि सप्लायर्स मार्फत नै जडान गरिएको छ।

प्रस्तावित उपआयोजनाका लागि उदेश्य हरु:-
दुग्ध प्रशोधन कार्यक‍ो सुधार गरि गुणस्तरीय दूध तथा दुग्ध जन्यपदार्थको उत्पादन गर्ने । किसानहरुले उत्पादन गरेको दूध खरिद गर्ने क्षमताको विस्तार गर्ने । संकलित दुधबाट गुणस्तर सुधारका लागि दूध परिक्षण प्रणालीमा सुधार ल्याई समग्रमा दूध तथा दुग्ध जन्यपदार्थको ल्याउने संस्थाको मुख्य उदेश्य रहेका छन।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved