Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कोभिडका कारण मर्ने प्रत्येकलाई क्षतिपूर्ति दिइने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १९, २०७८ मा प्रकाशित

अन्जना बिश्वकर्मा
गुल्मी । कोभिड १९ का कारण मृत्युवरण गर्न पुगेका प्रत्येक नागरिकलाई क्षतिपूर्तिस्वरूप भारतीय रुपियाँ ५० हजार अर्थात् ६ सय ७४ अमेरिकी डलर दिने सरकारको निर्णयलाई भारतको सार्वोच्च अदालतले सोमबार सदर गरेको छ ।

वकिलहरूले भारतको दैवी प्रकोप व्यवस्थापन कानुनअनुसार कोभिड पीडितहरूका लागि क्षतिपूर्तिको माग गर्दै याचिकापत्र दायर गरेपछि सर्वोच्च अदालतले यो निर्णय दिएको हो । भारतमा अहिलेसम्म ४ लाख ४७ हजार जनाभन्दा बढी मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको आधिकारिक पुष्टि भइसकेको छ । तर, स्वास्थ्य विशेषज्ञहरू भने कोरोना महामारीमा यो तथ्यांकभन्दा दश गुणा बढीको मृत्यु भएको हुनुपर्ने विश्वास गर्दछन् ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश एमआर शाहले क्षतिपूर्तिका लागि रिट पुर्‍याएर आवेदन दिएको एक महिनाभित्र मृतकका सम्बन्धित परिवारलाई क्षतिपूर्ति रकम भुक्तान गराइने जानकारी दिएका छन् । गत जुनमा याचिकापत्र दायर गर्नेहरूले कोभिड १९ पीडितका परिवारहरूलाई आवश्यक क्षतिपूर्ति दिलाउन अदालतको सहयोग खोजेका थिए ।

यसै गरी गत अगस्टमा प्रधानमन्त्रीको अध्यक्षता रहेको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकाय (एनडीएमए) ले महामारी अझैसम्म समाप्त भइनसकेकाले क्षतिपूर्ति भुक्तानका लागि कति रकम छुट्याउनुपर्ने भन्ने स्पष्ट नभएको व्यहोरा सबै राज्यलाई पत्रमार्फत जानकारी गराएको थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved