Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा हैजाको कारणले दुई जनाकाे मृत्यु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १९, २०७८ मा प्रकाशित

घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत बहादुरगंजमा हैजा लागेर दुई जनाको मृत्यु भएको छ ।

उक्त नगरपालिका अन्तर्गत पर्ने बहादुरगंज र यहाका आसपास देवानगढिया, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा गए रातिदेखि नै झाडा पखाला र उल्टी हैजा जस्ता रोगहरुको लक्षण बढेकाले बिरामीको चाप बढेको छ ।

मृतक दुई जनाले शुरुआतमा निजि क्लिनिकमा उपचार गराएपछि उनीहरुको स्तिथि बिग्रिदै गएकाले ६ बर्षका बच्चा शिवराज अस्पताल पुर्‍याउदा मृत्यु भएका हो भने अर्का एकजना निजि क्लिनिकमै उपचार गर्ने क्रममा मृत्यु भएकाे स्राेतले जनाएकाे छ ।

शिवराज अस्पतालका मेसु. मुकेश चाैधरीको अनुसार खराब पानी, सरसफाइकाे कमी अथवा साेमबार बजारका दिनमा बिग्रेका माछाहरु खाएपछि बिरामी भएका अधिकांशकाे भनाई रहेको र सिमित जनशक्तिका कारण चाैबिसै घण्टा खटेर उपचार गरिरहेको चौधरीले बताउनुभयो । पहिलेभन्दा अहिलेको अवस्था अलि राम्रो छ ।

अस्पतालमा बिरामीहरुको संख्या घट्दै गएकाले स्थिति केही सकुशल हुदै गएकाे चाैधरीले बताएका छन् । पन्ध्र बेड मात्रकाे शिवराज अस्पतालमा अहिले ग्यालरी बाहिर, टेबल र जमिनमासमेत उपचार गर्नुपरेकाे अवस्था रहेको छ । आज स्थिति नियन्त्रण नभएपछी बिरामीहरु बाहिर जाने अवस्था देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुबाट सहयोग मगाइएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनु भएको हो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved