Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अपहरण तथा शरीर बन्धक आरोपमा दुई जना पक्राउ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १९, २०७८ मा प्रकाशित

काठमाडौ । अपहरण तथा शरीर बन्धक आरोपमा काठमाडौबाट दुई जना पक्राउ परेक छ्न । पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका -६ का बर्ष ३७ धिरोज श्रेष्ठ र भक्तपुर, चाँगुनारायण न.पा. वडा नं. १ का बर्ष २० को रसिल अवाल रहेक छ्न ।

उनिहरुलाई काठमाण्डौ जिल्ला चन्द्रागिरी न.पा वडा नं. ३, थानकोटमा डेरा गरी बस्ने निरमान भोम्जनको डेरा कोठाबाट निजको श्रीमतीलाई जबरजस्ती डर त्रास देखाई अपहरण गरी बन्धक बनाएको आरोपमा पक्राउ गरेको हो ।

घटना लगतै अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको अनुसन्धान टोलीले मिति पिडितलाई १७ गते उद्दार गरि घटनामा संलग्न धिरोज श्रेष्ठ र रसिला अवाललाई पक्राउ गरेको हो । पक्राउ पर्ने दुबै जनालाई काठमाडौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको प्रहरी बताएको छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved