Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

७३ बर्षका अपाङता भएकालाई घरमै पुगेर सिडिओ गौतमले दिए नागरिकता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २०, २०७८ मा प्रकाशित

रामनारायण यादव
सप्तरी, २० असोज । सरकारी सेवासुविधाबाट बन्चित रहेका एक जना अपांगलाई सप्तरीका सिडियोले घरमा नै पुगेर नेपाली नागरिताको प्रमाण पत्र दिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ बर्षका भए । यत्रो उमेरसम्म उनले नागरिकता पाउन सकेका थिएनन् । जन्मैदेखि पूर्ण अपांग रहेका उनी जिल्ला प्रशासन कार्यालयसम्म जान सक्दैनथे ।
तर, उनले आफ्नो घरमै नागरिकता पाएका छन् ।

मंगलबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले गुरमैतालाई घरमै नागरिकता प्रदान गरेका छन् । जन्मैदेखि पूर्ण अपाङता रहेका यादव घिस्रेर हिडने गर्छन् । ७३ बर्षको उमेरमा नागरिकता नपाउँदा सरकारी सेवासुविधाबाट बंचित रहेका थिए । हालसम्म पनि नागरिकता नपाएको जानकारी पाएपछि स्थानीय युवाले नागरिकता दिलाइदिन पहल गरेका थिए ।

‘उनका दाजुभाई र परिवारका अन्य सदस्यले नागरिकता बनाइसकेका रहेछन्, उनले बनाउन सकेका थिएनन्’ स्थानीय युवा सन्दीप कर्णले भने, ‘हिडन नसकेकै कारण जिल्ला प्रशासन कार्यालयसम्म नपुग्दा नागरिकताबाट बंचित भएकालाई प्रमुख जिल्ला अधिकारी आफैं आएर नागरिकता प्रदान गर्नुभएको उनले बताए ।’

यसभन्दा अगाडि सप्तरीमा नै एक जना अपांगलाई घरमै पुगेर नागरिता दिएको थियो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ निवासी प्रल्हाद मण्डललाई तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले साउन २७ गते घरमै गएर नागरिकता दिएका थिए ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved