Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शुरु भयो मास्क सुनिश्चितता अभियान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २०, २०७८ मा प्रकाशित

सप्तरी, २० असोज । सप्तरीमा मास्क प्रयोगका सुनिश्चितता कार्यक्रमको शुभारम्भ भएको छ । राजविराजको गजेन्द्र चोकमा मंगलबार देखि मास्क सुनिश्चितता शुभारम्भ गरिएको छ ।

प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले यो कार्यक्रमकोे उद्घाटन गर्दै सबैलाई मास्क लगाइरहनुपर्ने बताए ।

कोरोनाको कहर घटेपनि मास्कको प्रयोग नगरिए बढ्न सक्ने भन्दै उनले बजार निस्किँदा, कुनै व्यक्तिसँग कुरा गर्दा, कुनै कार्यालयमा जाँदा अनिवार्य मास्क लगाउन सबैसँग आग्रह गरे । कार्यक्रममा मास्क बिना कुराकानी निषेध, मास्क बिना सेवा निषेधलगायतका प्लेकार्ड सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला लगायतका बिभिन्न कार्यालयका प्रमुखको उपस्थिति रहेको थियोे ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved