Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाँच प्रदेश : कपिलवस्तुमा झाडापखाला स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २२, २०७८ मा प्रकाशित

कपिलवस्तु । कृष्णनगर नगरपालिकाका विभिन्न ६ वडामा झाडापखाला तथा बान्ताको प्रकोप फैलिएको छ। असोज १८ बेलुकीदेखि नगरपालिकाका वडा नं ३, ४, ७, ८, ९ र १२ झाडापखाला तथा बान्ताबाट प्रभावित भएको हो।

नेपाली सेना, नेपाल पुलिस तथा शशस्त्र प्रहरी बलका प्रतिनिधि, स्थानीय लगायत प्रादेशिक, जिल्ला तथा स्वास्थ्य कार्यालय तथा अन्य सरोकारवालाले प्रकोप नियन्त्रण गर्न सहयोग तथा समन्वय गरिरहेका छन्। स्थितिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न थप आवश्यक औषधी तथा जनशक्तिसमेत परिचालन भइरहेको छ ।स्वास्थ मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलद्वारा उपलब्ध जानकारी अनुसार बिहान ९ बजेसम्ममा ३७० जना बिरामीलाई अस्पताल भर्ना गरिएको थियो।

भर्ना हुनेमध्ये २२८ जना अस्पताल तथा स्वास्थ्य संस्थाबाट डिस्चार्ज भइसकेका, ११० जना उपचाररत र ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ। रोगको यकिन जानकारीको लागि ५ बिरामीको दिशाको नमुना प्रयोगशाला परीक्षण भइरहेको र नतिजा आउन बाँकी छ।

यसको नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धान गर्न इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आवश्यक औषधि तथा सामग्री लिएर चिकित्षक सहितको टोलीका साथै विश्व स्वास्थ्य संगठन, नेपालका तर्फबाट पनि प्रभावित स्थलमा बिहीबार बिहादेखि परिचालित भएका छन्।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved