Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दहुवा प्रविधिको PTZ IR क्यामराको सहयोगले अपराधी नियन्त्रण गर्न सजिलो हुन्छ : डिएसपी दाहाल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २२, २०७८ मा प्रकाशित

महेश सिंह
सिरहा लहान २२ असोज – दहुवा टेकनोलोजीको रयाडर सिस्टमको क्यामराले जस्तो सुकै अपराधी नियन्त्रण गर्न सहज रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले पत्रकार समेलनमा बताउनु भयो ।

दहुवा टेकनोलोजीको रयाडर सिस्टमको क्यामरा सिरहा जिल्लामा कम्तीमा ४ ठाउँमा जडान गर्‍यो भने अपराधी घटनाहरु नियन्त्रण र सहजै पतालगाउन सक्ने प्रविधि मध्ये उच्च स्तरीय प्रविधिमैत्री नाइट भिजन गुणस्तरीय क्यामरा रहेको बताए ।

चाइनाले उत्पादन गरेका दहुवा टेकनोलोजीको रयाडर सिस्टमको क्यामरा नेपाली बजारमा निकै नै चर्चामा रहेको उपभोक्ताहरुको भनाई छ।जस्तोसुकै परिस्थितिमा उक्त क्यामराले फोटाे र भिडियो राम्रो खिचिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका इन्चार्ज तथा प्रहरी निरीक्षक दान बहादुर मिरिङ्चिङले एक कार्यक्रममा बताए।

प्रदेश न.२ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा प्रदेश २ का पुर्व पश्चिम् राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालीका १ स्थित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाको चेक पोस्टमा जडान गरीएको छ भने सिरहा नगरपालीकाको माडर भन्सारमा समेत जडान गरिएको छ।

सिरहा प्रहरीका अनुसार उक्त दहुवा कम्पनीका क्यामरा च्यानचुने क्यामरा होईन अरु कम्पनीको क्यामरा भन्दा निकै उच्च गुणस्तरीय प्रविधिको क्यामरा रहेको आफू स्वम उक्त क्यामराको प्रयोग कर्ता र उपभोक्ता रहेको अनुभव पत्रकार समेलनमा सुनाएका थिए।

नेपालका ठुल-ठुल्ला सहरहरुमा जहाँ बढी जोखिम परिस्थिति र अपराधी घटनाहरु बढी हुने स्थानमा उक्त क्यामरा जडान गरिएको दहुवा टेकनोलोगी सिरहा लहानका प्रतिनिधि दुर्गा प्रसाद महतोले जानकारी दिनु भयो।

प्रदेश न.२ का सम्पुर्ण जिल्लाहरुमा उक्त क्यामरा जडान भएको देखिन्छ।उक्त क्यामराले छोटो् समयमा निकै चर्चा बटुलेका छन् । साथै ANTR पनि निकै चर्चामा रहेको अधिकारीक ब्यक्तीले जानकारी दिनु भयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका इन्चार्ज तथा प्रहरी निरीक्षक दान बहादुर मिरिङ्चिङका अनुसार हामीले उक्त क्यामरा जडान भएको करिब ४ महिना भयो, यो अबधिमा हामीले क्यामराको सहयोगले पता नलाग्ने घटनालाई क्यामराको सहयोगलिएर सह्जै घटनाको अपराधीलाई पतालगाउन सकेको मिरिङ्चिङले जानकारी दिनु भयो।

ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालका अनुसार उक्त क्यामरा निकै नै उपयोगी र उच्च प्रविधिको गुणस्तरीय क्वाईलीटी भएको र अरु क्यामराको तुल्नामा फरक क्षेमता निहित रहेको बताए। हामीले उक्त क्यामरा खरिद गर्न सल्लाह दिन चाहन्छौं ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved