Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल निर्वाचित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २२, २०७८ मा प्रकाशित

कठमाडौं । नेपाली काँग्रेस बाजुराको सभापतिका रामसिंह रावल निर्वाचित भएका छन् । दोस्रोपटक गरिएको मतदानको अन्तिम परिणामअनुसार ६०५ मतसहित रावल विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कविराज पण्डितले ५६६ मत मात्रै ल्याएका थिए । रावललाई पहिलो राउन्डबाट बाहिरिएका सभापतिका उम्मेदवार चक्र शाहले सहयोग गरेका थिए । पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुनः निर्वाचन गरिएको थियो ।

दोस्रो चरणको चुनावमा सभापति शेरबहादुर देउवा पक्षीय वर्तमान सभापति पण्डित वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका रावलसँग पाराजित भए । अघिल्लो जिल्ला अधिवेशनमा पण्डितसँग जिल्ला सभापतिमा रामसंह रावल पराजित भएका थिए । पौडेल निकट केन्द्रीय सदस्य बद्री पाण्डेले गृह जिल्लामा आफू अनुकूलको नेतृत्व ल्याउन सफल भएका छन् ।

यस्तै उपसभापतिमा पदम बडुवाल, नारायण उपाध्याय निर्वाचित भएका छन् । सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया विजयी भएका छन् भने सह सचिव कृष्णराज उपाध्याय, सुरेन्द्र बहादुर सिंह निर्वाचित भएका छन् ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved