Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भारतबाट अबैध तरिकाले नेपाल भित्रिएको १७ वटा भैंसी सशस्त्र प्रहरीको नियन्त्रणमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २२, २०७८ मा प्रकाशित

पर्सा, २२ असोज / पर्सा जिल्लाको बहुअर्वाभाठा नजिकैबाट सशस्त्र प्रहरीको टोलिले भारतबाट अबैध तरिकाले नेपाल भित्रिएको भैंसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल भित्रयाउने बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीबाट खटिएको स्कवाड टोलिले बहुअर्वाभाठा नजिकैबाट १७ वटा भैंसी नियन्त्रणमा लिन सफल भएको हो ।

स्थानीय प्रहरी प्रशासनलाई मासिक लाखौ नजराना बुझाए पश्चात् भैंसी तस्करी तिब्र रूपले अगाडी बढेपनि हाल स्कवाड टोलिले तस्करको संजाल तोडन सफल भएको छ । चारै तिर आफ्नो सेटिङ्ग भएको हल्ला मचाउदै तस्कर समुहले आफ्नो कार्यलाइ निरन्तरता दिनसाथ बाहिणीबाट खटिएको प्रहरी टोलिले १७ वटा भैंसी नियन्त्रणमा लिनसाथ तस्करहरूमा भागदौड मचेको थियो । स्थानीय प्रहरी प्रशासनलाई मिलाउनको निम्ति बिरगंज स्थित एक होटेलको २०४ नम्बर कोठामा बसि बिचौलियाको माध्यमले भैंसी तस्करीको लाइन मिलाइएको हल्ला चलिरहेकै बेला सशस्त्र प्रहरीले भैंसी पक्राउ गर्न सफल भएको हो ।

त्यस्तै बाराको बलिरामपुर नाका हुँदै नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ४ पोका र नेपाल प्रहरीले ३ वटा पोका कपडा बरामद गरेको छ । बोर्डर आउट पोस्ट बरैनियाको फरवर्ड वेश बलिरामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बिश्वनाथ यादवको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले कपडा नियन्त्रणमा लिन सफल भएको हो ।

बारा र पर्सा जिल्लाको सिमामा पर्ने नहरको छेउ हुँदै भारतबाट अबैध तरिकाले कपडा नेपाल भित्रिदै गरेको सूचना आउनसाथ खटिएको सशस्त्र प्रहरीको टोलि र नेपाल प्रहरीको टोलिले ७ पोका कपडा बरामद गरेको बारा प्रहरीले जनाएको छ । प्रहरी चौकी बलिरामपुरबाट खटिएको प्रहरी टोलिले ३ वटा र सशस्त्र प्रहरीको टोलिले ४ पोका गरि जम्मा ७ पोका कपडा बरामद गरिएको स्थानीय प्रहरीले जनाएको छ । पक्राउ गरेको कपडा अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार बुझाउने तयारी गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved