Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दशैंमा कृष्णनगरले मुर्ति स्थापना नगर्ने, प्रशासन विरुद्ध शान्तिपुर्ण प्रदर्शन गर्ने निर्णय

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २३, २०७८ मा प्रकाशित

कृष्णनगर, असाेज २३ । कृष्णनगरका हिन्दुधर्मावलम्बीले प्रहरीले हस्तक्षेप गर्याे भन्दै दशैंमा बर्षाैंदेखि स्थापना गर्दै आएकाे मुर्ति यसबर्ष नगर्ने निर्णय गरेका छन ।

बर्षाैदेखि दशैंमा दश दिनसम्म हिन्दुधर्मावालम्बीहरु दुर्गा पुजन र मुर्ति स्थापना गरि साउन्डबाजाका साथ हर्षाेउल्लास गरि मनाउदै आएकाे चाड यस बर्ष प्रशासनद्वारा लगाइएकाे नागरिकता, ओैला छाप जस्ताे कागजी अवराेधले मुर्ति नै स्थापना नगर्ने निर्णय गरेका छन ।

विगतबर्षमा कृष्णनगरमा भएका घटनालाई अधार बनाई प्रशासनले दुर्गा पुजनका लागि बनाइएका समिति पदाधिकारीहरुकाे नागरिकता, ओैला छाप बांसकाे कागजमा लेखाइ सही छाप गराइ गर्न भनेपछि विवाद भएर यस बर्ष मुर्ति नै स्थापना नगर्ने सबैसमितिवालाले सामुहिक निर्णय गरेका छन ।

प्रशासनले एकतर्फी निर्णय गरि हाम्राे धर्मलाई लक्षित कागजी प्रक्रिया गर्दा धार्मिक स्वतन्त्रतामाथि ठाडाे हस्ताक्षेप गरेकाे भन्दै शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय भएकाे समितिका पदाधिकारीहरुले जनाएका छन । हाम्राे धर्मकाे संरक्षणमा अहिलेसम्म कुनै जनप्रतिनिधि, मानवअधिकार संघसंस्था अगाडि नआएकाले हामी शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेकाे समितिले जनाएकाे छ।

अघिल्लो बर्ष कुनै प्रकारकाे अप्रिय घटना नभएकाेले यसबर्षपनि शान्तिपूर्ण हुने दशैंमा प्रहरी प्रशासनकाे स्व:इच्छाचारी निर्णयले समाजमा झन द्वेष बढ्ने देखिन्छ जसले नगरपालिका मात्र नभई सम्पूर्ण हिन्दुधर्मावलम्बीमा प्रहरीप्रतिकाे विस्वास घटने कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताउनुभयाे । पछिल्ला घटनालाई नै आधार मान्नुभन्दा कृष्णनगरलाई बदनाम गराउने तत्वहरुलाई पहिचान गरि शान्ति सुरक्षामा खटि समाजिक सुधार गर्ने याेजना ल्याउदा बेस हुने नगरप्रमुख शाहकाे बुझाइ छ ।

साे सम्बन्धमा प्रहरी निरिक्षक सुकदेव पाैडेलले जिल्ला सुरक्षा समितिकाे निर्णय बामाेजिम हामी अगाडि बढ्ने र शान्ति सुरक्षाका निम्ति कागजी प्रक्रिया अगाडि बढाए कै कुरा स्विकार गर्नुभएकाे छ। कृष्णनगर बजारमा भएका पुर्व घटना कै कारण समितिहरुसंग साे व्याेहाेरा माग गरिएकाे निरिक्षक पाैडेलले बताए ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved