Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लहान-१६ बर्दमारमा एकदिने आँखा शिविर सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २३, २०७८ मा प्रकाशित

लहान । सिरहाको साविक गाउँ विकास समिति गोविन्दपुर-४ हाल लहान नगरपालिका १६ श्री जनता आधारभूत विद्यालय बर्दमारमा एकदिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ।

स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठान लहान – ७ को आयोजना र सगरमाथा चौधरी आँखा अस्पतालको संयुक्तको समन्वयमा सो शिविर आयोजित रहेका थिए।समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा होनहार नेता महेश चौधरीले हरेक महिनाको २२ गते गरिदै आएको विभिन्न कार्यक्रमहरु मार्फत समाजसेवा जुन सराहनीय, प्रसंसनिय पनि छ।

समाजसेवी तथा मस जोडीको नामबाट प्रसिद्ध महेश चौधरी र स्वर्गीय संगिता कर्माचार्यलाई समाजमा चिनिन्छ। कार्यक्रममा लहान १६ का वडा अध्यक्ष गरुड बहादुर जर्घामगर र सगरमाथा चौधरी आँखा अस्पतालका डा. क्याम्प सुपरभाइजर राकेश कुमार यादवको विशेष अतिथ्व रहेका थियोे ।

यो सँगै सो शिविर कार्यक्रममा विशेष व्यक्तित्वहरु ज्येष्ठ नागरिक, बालबालिका, युवा लगायतको उल्लेखनीय सहभागिता रहेका थियोे । शिविरमा उपस्थित भएकालाई आँखाको औषधी, चश्मा नि:शुल्क वितरण गरिएका थिए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved