Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जसपा कार्यकर्ताद्वारा वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला दहन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २३, २०७८ मा प्रकाशित

वीरगञ्ज, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले वीरगञ्जमा उपेन्द्र यादवको पुतला दहन गरेका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका समर्थकहरूले वीरगञ्जमा अध्यक्ष यादवको पुतला दहन गरेको हो ।

आक्रोशित कार्यकर्ताहरुले ‘काला नाग मुर्दावाद, उपेन्द्र चोर देश छोड उपेन्द्र यादव मुर्दावाद’ सहितका नारा लगाउँदै जसपा कार्यकर्ताहरूले प्रदर्शन गर्दै वीरगञ्जको घण्टाघर चोकमा अध्यक्ष यादवको पुतला जलाएका हुन् ।
पर्साबाट निर्वाचित सांसद यादवलाई मन्त्रिपरिषद विस्तारहुँदा सामेल नगरिएको भन्दै उनका समर्थकहरू अध्यक्ष यादवको विरोधमा उत्रेका छन् ।

सांसद यादवनिकट जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवलाई पर्सा जिल्ला प्रवेश गर्न नदिने चेतावनीसमेत दिएका छन् । अध्यक्ष यादवले पटक–पटक वीरगञ्जलाई ठग्दै आएको र यसपटक पनि अन्तिम समयमा प्रदीप यादवलाई मन्त्री बन्न नदिन षडयन्त्र गरेको जसपा कार्यकर्ताहरूले आरोप लगाएका छन् ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved