Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शुभकामना कार्यक्रममा पत्रकार सम्मानित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २३, २०७८ मा प्रकाशित

विनोद मण्डल
सिराहा । धनगढीमाईको जिरोमाइल स्थित नेपाली कांग्रेसका जिल्ला सभापतिद्धारा पत्रकारहरु सम्मानित भएका छन् ।

नेपाली कांग्रेस सिराहाका सभापती रामचन्द्र यादवद्वारा उनको निवासमा हिन्दूहरूको महान चाड वडा दशैँ, दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता विष्णु प्रशाद गुप्ता, प्रमुख अथिति रामचन्द्र यादव, विशिष्ट अतिथिहरु नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैता, बरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता, नेपाली कांग्रेसका नेता तपेश्वर महतो, महिला नेत्री विमला देवी शाह लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागितामा भएको कार्यक्रममा स्वागत मन्तव्य रामबाबु यादवले राख्नु भएको थियो ।

कार्यक्रमको शुरुमा ज्ञात अज्ञात शहीदप्रति मौन धारण गरिएको थियो । कार्यक्रम शुरू भएपछि जिल्ला सभापति रामचन्द्र यादवले सहभागी पत्रकारहरुलाई टीका र गम्छा ओढाएर सम्मान गर्नु भएको छ। कार्यक्रममा बोल्दै वरिष्ट पत्रकार दिनेश्वर गुप्ताले लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि पत्रकारहरु निरन्तर कलम चलाउने बताउनु भएको छ ।

कार्यक्रममा सभापति रामचन्द्र यादवले आफू जनताको पक्षमा रहेर काम गर्ने भएकोले सही सत्य खवर लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

पूर्व गाविस अध्यक्ष समेत रहेका यादवले अाम जनताबाट विजय भएर सिरहाबाट माननीय समेत भएका थिए । लामो राजनीति सक्रियता र इतिहास बोकेका यादवले जिल्लामा आफ्नो कार्यकालमा भौतिक निर्माण मन्दिर, स्कूल, बाटो घाटो निर्माणमा बढी सक्रिय रहनु भएको थियो ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved