Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बिगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागुमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १७, २०७८ मा प्रकाशित

सन्तोष ठान्टी थाङ्मी
दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागुमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । बिगु गाउँपालीकाको आयोजनामा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथी गाउँ पालिका अध्यक्ष युधिस्ठिर खडका बिशेष अतिथि गाउँ पालिका उपाध्यक्ष सन्जिब ओली लगायत उपस्थित अतिथि सहभागी ।

बलिहाङ्ग पर्व दिपावलीको अवसरमा सोमवारदेखि थाङ्मीचागुको ठातिपोले प्रांगणमा सुरु भएको अन्तर वडास्तरिय प्रतियोगितामा बिगु गाउँपालिका भरिको ११ टिम सहभागी भएको छन र यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ३० हजार र उपविजेताले २० हजार नगदसहित टफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी तृतिय स्थान हाँसिल गर्ने टोलीले १० हजार र सान्त्वना हुने टोलीले ५ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खेलकुद समितिको आयोजक अध्यक्ष नबिन थामी र सहआयोजक कल्याणकारी युवा कल्बको बिक्रम थामीको अध्यक्षतामा भएको कार्यक्रममा बिगु गाउँपालिका प्रमुख अध्यक्ष युधिस्ठिर खडका उपाध्यक्ष सन्जिब ओली, कल्याणकारी युवा कल्बका सहआयोजक बिक्रम थामी खेलकुद समिति खोपाचागुको अध्यक्ष नवीन थामी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved