Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सप्तरीमा गोरुगाडा दौड प्रतियोगिता सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ३, २०७८ मा प्रकाशित

सप्तरी, ०३ मंसिर । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको सम्पन्न भएको छ । जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा नवाह यज्ञको अन्तिम दिन बुधबार गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको थियो ।

बर्तमान परिप्रेक्ष्यमा गोरु पाल्ने क्रम घट्दै गएपछि यसलाई प्रोत्साहित गर्न गोरुगाडा दौड आयोजना गरिएको बोदे बर्साइन नगरपालिका वडा नं २ बरहाका युवा अरबिन्द यादवले बताए । यो प्रतियोगितामा ७ जना गोरुगाडा सहभागी भएका थिए ।

प्रतियोगितामा सहभागी भएका गौराका कृषक श्याम प्रसाद यादवको गोरुगाडा प्रथम, डहबारी बस्ने महेन्द्र यादवको गोरुगाडा दोस्रो, गौरा गाउँकौ मुकेश यादवको गोरुगाडा तेस्रो र जोगिया गाउँका भागवत प्रसाद यादवको गोरुगाडा चौथो भएको आयोक समितिले जनाएको छ ।

प्रथम भएकालाई २ तौला चाँदी, २५ किलो पिना, १ बालटिन, २ घुँघरु र १ गम्छा, दोस्रो हृुनेलाई डेढ तोला चाँदीको तक्मा, २० किलो पिना, १ बाल्टिन, २ घुँघरु र १ गम्छा, तेस्रो भएकालाई १ तोला चाँदी, २० किलो पिना, १ बाल्टिन र १ गम्छा लगाएर सम्मान गरिएको छ । सान्तवना हुनेलाई नगद रु ५ सय प्रदान गरिएको थियो ।

यो प्रतियोगिता प्रत्येक वर्ष स्थानीय युवाहरुले आयोजना गर्दै आईरहेको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved