Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एसियन कप छनोटमा नेपाल र हङकङबीचको खेल आज

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ६, २०७८ मा प्रकाशित

काठमाडौं । नेपालले सोमबारबाट आईसीसी विश्वकप २०२३ को एसियाली छनोट खेल खेल्दैछ। यूएईमा आजबाटै सुरु हुने महिला छनोट खेलमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्न लागेको हो।

छनोटमा कुल ६ टिमको सहभागिता रहेका छ। त्यहाँ नेपालसहित, हङकङ, यूएई, भुटान, मलेसिया, कुवेतले प्रतिस्पर्धा गर्नेछ। दुबईको आईसीसी क्रिकेट एकेडेमीको मैदानमा आगामी २८ तारिखसम्म चल्ने छनोटअन्तर्गत पहिलो खेलमा नेपालले हङकङको सामना गर्न लागेको हो।

दुई वर्षअघि भएको विश्वकप छनोटमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो। नेपाल त्यो नतिजालाई निरन्तर राख्दै जित निकाल्न चाहन्छ। छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा पनि स्थान बनाउनेछ।

यो छनोटअघि नेपाली टिमले कतारी भूमिमा त्यहाँको राष्ट्रिय महिला टिमसँग तीन खेलको ऐतिहासिक सिरिज खेलेको थियो। सो सिरिजन नेपालले ३–० ले क्लिन स्विप गरेको थियो। त्यसपछि नेपाली टिम महिला छनोट खेल्न पुगेको हो।

यस्तो छ नेपालको खेल तालिका

मंसिर ६ गते, नेपाल र हङकङ दिउँसो सवा ११ बजे

मंसिर ७ गते, नेपाल र भुटान दिउँसो सवा ३ बजे

मंसिर ९ गते, कुवेत र नेपाल दिउँसो सवा ११ बजे

मंसिर १० गते, मलेसिया र नेपाल दिउँसो सवा ११ बजे

मंसिर १२ गते, यूएई र नेपाल दिउँसो सवा ११ बजे

सो छनोटअन्तर्गत आज नै तीन खेल हुनेछन्। आजको पहिलो खेलमा घरेलु टिम यूएईले मलेसियाको सामना गर्नेछ। त्यस्तै दोस्रो खेल नेपाल र हङकङबीच हुनेछ भने तेस्रो खेलमा भुटानले कुवेतसँग खेल्नेछ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved