Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाल हङकङसँग ६ विकेटले पराजित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ६, २०७८ मा प्रकाशित

काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार दिउँसो आइसीसी एकेडेमी दुबईमा भएको खेलमा हङकङले ६ विकेटले हरायो ।

पराजयसँगै नेपालको ग्लोबल छनोट कठिन बनेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनायो । नेपालकी ओपनर सीता राना मगरले सर्वाधिक ४० रनमा अविजित भइन् । उनले ५८ बलमा ४ चौका प्रहार गरिन्।

इन्दु बर्मा ३१ रनमा रन आउट भइन् । उनले ३६ बलमा ३ चौका प्रहार गरेपछि नेपालले हङकङविरुद्ध मध्ययम योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको हङकङले १८ ओभरमा ४ विकेट गुमाउँदै जितका लागि पाएको १ सय ५ रनको विजयी लक्ष्य पूरा गर्यो । उसका लागि ओपनर मारिको हिलल ४४ रनमा अविजित रहिन ।

नेपालका कविता कुँवर, सीता रानामगर र सबनम राईले १–१ विकेट लिए । बाँकी चारै खेलमा नेपाल विजयी भए र हङकङ कम्तिमा एक खेलमा पराजित भएमात्रै नेपाल ग्लोबल छनोटमा पुग्ने छ । दोस्रो खेलमा नेपालले मंगलबार भुटानसँग खेल्नेछ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved