Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

न्युजिल्यान्डविरुद्धको टेस्टअघि भारतलाई अर्को झड्का, ओपनर राहुल घाइते

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ८, २०७८ मा प्रकाशित

काठमाडौं । न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलाअघि भारतीय क्रिकेट टोलीलाई अर्को झड्का लागेको छ । भारतका ओपनर केएल राहुलले चोटका कारण न्युजिल्यान्डविरुद्ध दुई खेलको टेस्ट शृंखला गुमाउने भएका छन् । कप्तान विराट कोहलीले पहिलो खेल नखेल्ने बताएका छन् । ब्याट्सम्यान रोहित शर्मासहित विकेटकिपर रिषभ पन्त तथा तीव्र गतिका बलर जसप्रित बुमराह र मोहम्मद शामीलाई टेस्ट शृंखलाभर आराम दिइएको छ ।

ओपरन राहुलको मंगलबार बायाँ तिघ्राको मसलमा चोट लागेको भारतीय क्रिकेट बोर्डले जनाएको छ । ‘‘राहुलले अब नेसनल क्रिकेट एकेडेमीमा रिहाब गर्नेछन् । र, अर्को महिना हुने दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि तयारी गर्नेछन्, ’’ बीसीसीआईले भनेको छ । राहुलको स्थान सूर्यकुमार यादवले लिनेछन् । सूर्यकुमारले भारतीय टोलीबाट सेतो बलको क्रिकेट खेले पनि टेस्टमा डेब्यु हुनेछ । न्युजिल्यान्डविरुद्धको टेस्ट कानपुरमा बिहीबारदेखि सुरु हुनेछ ।

भारतीय टोली :

अजिन्क्या रहाने (कप्तान), मयांक अग्रवाल, चेतेश्वर पुजारा (उपकप्तान), शुबमन गिल, श्रेयस ऐयर, सूर्यकुमार यादव, ऋद्धिमन शाह (विकेटकिपर), रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, अक्सर पटेल, जयन्द यादव, इशान्त शर्मा, उमेशकुमार यादव, मोहम्मद सिराज र प्रसिद्ध कृष्ण ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved