Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महाराजगंज नगरपालिकामा मंगलबारदेखि हैजा विरुद्ध खोप अभियान सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ८, २०७८ मा प्रकाशित

घनश्याम यादव
कपिलवस्तु, ८ मंसिर । बिगत केहि समय अगाडी जिल्लाका विभिन्न स्थानमा हैजा फैलिएपछि उक्त रोगको रोकथामका लागि हैजाविरुद्धको खोप अभियान ५ स्थानीय तहमा आइतबारदेखि सुरु गरिएको छ, भने महाराजगन्ज नगरपालिकामा मंगलबारदेखि सुरू भएको छ ।

हैजा विरुद्धको ओरल कलोरा भ्याक्सिन वडा न ८ कजरहवा स्वास्थ केन्द्र अन्तर्गत सिङ्गरहा खोप केन्द्रमा ८ का वडा अध्यक्ष योगेन्द्र केसीलाई खुवाएर शुरूवात गरिएको थियो । महाराजगन्ज नगरपालिकामा मंसिर ७ देखि१२ गतेसम्म खोप अभियान संचालन हुनेछ । कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा बृहद अभियान संचालन भएको छ ।

नगरपालिका भित्र हैजा प्रभावित डरले ११ वटै वडामा ३५ वटा खोप केन्द्र स्थापना भएको छ । हैजा बिरुद्धको ५३ हजार १५६ ओरल कलोरा भ्याक्सिन पालिका भरिमा खुवाइने स्वास्थकर्मी महेश चौधरीले बताउनु भएको छ । सिंगरहा खोप केन्द्रमा खोपकर्ता महेश चौधरी र साधना चौधरी मिलेर कार्यक्रम सञ्चालन गरेका थिए ।

शिक्षिका बिष्णुकला पाण्डे र महिला स्वयंसेविकाहरूको विशेष सहयोग रहेको खोपकर्ता साधना बताउनु भयो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved