Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कोरोना संक्रमणबाट बाँकेका थप दुई जनाको मृत्यु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ११, २०७८ मा प्रकाशित

नेपालगञ्ज । पछिल्लो समयमा आएर कोरोना परीक्षण गर्ने र सङ्क्रमित भेटिन सङ्ख्या घट्दै गए पनि मृत्यु हुने क्रम भने जारी नै रहेको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार संक्रमण घट्दै गएपछि कोरोना परीक्षण गराउनेहरु पनि निकै कम रहेका छन् । तर, गम्भीर अवस्थामा पुगेपछि मात्रै परीक्षण गराउने र त्यसपछि उपचारमा समस्या हुने गरेकोले मृत्यु हुने क्रम जारी नै रहेको छ । सो क्रममा गत दुई दिनमा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँके कोहलपुरका दुई जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–११ का ६४ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । त्यसअघि बिहीबार पनि कोहलपुर ५ का ६५ वर्षीय पुरुषको पनि सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

गएराति मृत्यु भएकी महिलालाई कात्तिक २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ गते थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएकोमा उहाँको स्वास्थ्यमा सुधार नआउँदा गएराति ११ः५० बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो । यसअघि मङ्सिर ८ गते संक्रमण पुष्टि भएका कोहलपुर ५ का ६५ वर्षीय पुरुषलाई १० गते भेरी अस्पतालमा भर्ना गरिएकोमा बिहीहबार दिउँसो २ बजेर ३० मिनेटमा मृत्यु भएको ओलीले बताउनुभयो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँके जिल्लाका ३४३ स्थानीयले ज्यान गुमाइसकेका छन् भने उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका ४३३ जनाले ज्यान गुमाउनु परेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved