Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

ए डिभिजन लिगमा मनाङको लगातार दोस्रो जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ११, २०७८ मा प्रकाशित

काठमाडौँ । सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ मरयाङ्दी क्लबले शहिद स्कमारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा मनाङले हिमालयन शेर्पा क्बललाई १–० गोलले हरायो । मानाङको जितमा अफ्रिकी खेलाडी आफिज ओलावालेले गोल गर्नुभयाे। आफिजले ८४औँ मिनेटमा निशान लिम्बुको पासमा गोल गर्नुभएकाे थियाे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मध्यभागमा औसत प्रदर्शन गरको हिमालयन शेर्पाले पनि गोल गर्ने राम्रा अवसर गुमाएको थियो । लगातार दोस्रो जितसँगै मनाङ शीर्षस्थानमा उक्लिएको छ । मनाङले दुई खेलबाट ६ अंक बनाएको छ । हिमालयन सेर्पाको एक अंक छ । पहिलो खेलमा मनाङले जाउलाखेल युथ क्लबलाई १–० गोलले नै हराएको थियो।

हिमालयन शेर्पाको यो पहिलो हार हो । पहिलो खेलमा शेर्पाले संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । लिग अन्तर्गत आइतबार नेपाल पुलिस क्लब र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved