Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १७, २०७८ मा प्रकाशित

काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशलाई ८ विकेटको हराएसँगै फाइनल प्रतिस्पर्धीको टुंगो लागेको हो ।

लुम्बिनी यसअघि नै ६ मध्ये पाँच खेल जित्दै फाइनलमा पुगिसकेको छ । सुदूरपश्चिमले ६ मध्ये चार खेल जित्दै ८ अंक जोडेर फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मतीले दिएको ९५ रनको समान्य लक्ष्य सुदूरपश्चिमले २३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि नरेश भट्टले अविजित सर्वाधिक ३७ रनको योगदान गरे । राहुल भण्डारीले ३१ रन बनाउँदा वसन्त कार्कीले ११ रन जोडे ।

बलिङतर्फ वाग्मतीका प्रतिश जीसी र गौतम केसीले समान एक/एक विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको वाग्मतीले ३० ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनाएको थियो । वाग्मतीका लागि विवेक मगरले सर्वाधिक ३२ रनको योगदान गरे । क्रिस कार्कीले १७ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले सर्वाधिक पाँच विकेट लिए । शेर मल्लले चार विकेट झारे ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved