Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

यू–१९ महिला साफ फुटबलका लागि नेपाली टिम घोषणा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १९, २०७८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय टोलीका ६ खेलाडी समावेश गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । यू–१९ महिला टोलीमा राष्ट्रिय टोलीको गोलकिपर अन्जना रानामगर, रक्षक विमला बिक, सविता रानामगर, रश्मीकुमारी घिसिङ, प्रीति राई र रजनी थोकर छन् ।

उनीहरूले गत साउनमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा बंगलोदशविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । बंगलादेशको ढाकामा डिसेम्बर ११ देखी २२ सम्म हुने प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राष्ट्रिय महिला टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

जुन खेलाडी छनोटको आधार पनि हो । प्रतियोगिता नेपालसहित आयोजक बंगलादेश, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली यू–१९ नेपाली टोली
गोलकिपर : अन्जना रानामगर, अन्किता राई, सावित्री किसन ।

रक्षक : मन्जुकुमारी खड्का, सलोनी रानामगर, खुश्मा राई, विमला विक, मेनुका आलेमगर, सविना चौधरी, प्रतीक्षा चौधरी, रोजिना श्रेष्ठ ।

मिडफिल्डर : सुष्मा तामाङ, हिमा रावत, रश्मीकुमारी घिसिङ, प्रीती राई, दिपा शाही, सविता रानामगर, सरस्वती हमाल, चन्द्रा भण्डारी ।

फरवार्ड : कुसुम खतिवडा, रजनी थोकर, अमिशाा कार्की, सदिपा भोलन ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved